पाल्पाको खुर्सानेमा बस दु’र्घ’ट’ना, ६ जनाको मृ’त्यु’, अन्यको के छ अवस्था ?

रुपन्देही ।

पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा भएको सवारी दु’र्घ’ट’न’मा ६ जनाको ज्या’न गएको छ ।

रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुर्साने जाँदै गरेको यात्रुबहाक बस खुसार्ने पुग्नै लाग्दा राति साढे ९ बजे मधुवन टारीफाँट नजिकै राधादी गैरामा दु’र्घ’ट’ना भएको हो ।

ग १ ख ४९७७ नम्बरको बस दु’र्घ’ट’ना हुँदा खुर्साने गाउँका ६ जना महिलाको ज्या’न’ गएको छ। द’र्घ’ट’ना’मा खुर्साने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे,सुरुमा घिमिरे, कमला खत्री, दानकुमारी खत्री र गुनी गाहाको ज्या’न गएको वडा नं. ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । मृ’त’क’ सबै खुर्साने गाउँका हुन् ।

मृ’त’क’मध्ये तीन जनाको श’व’ बाहिर निकालिएको छ भने ३ जना बसले च्यापेको अवस्थामा छन् । बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको छ ।

पाल्पा र रुपन्देहीका प्रहरी तथा स्थानीयले उद्धारको कार्य जारी राखेको स्थानीय प्रहरी चौकी जुठापौवाका वरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिए ।

दु’र्घ’ट’ना’मा घा’इ’ते’ भएका अन्य १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाअध्यक्ष रानाले बताए । घटनास्थल रुपन्देहीको सालझण्डीदेखि करिब १० किलोमिटरको दुरीमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार