बुटवलमा युवासंघका जिल्ला सदस्यको घरमा कसले गर्यो आक्रमण ? के क्षति भयो ?

रुपन्देही ।

शुक्रबार साँझ बुटवल उपमहानगरपालिका वडा नं १३ बेलवास झोलुङ्गे पुल नजिक ताराटोलमा नेकपा एमाले निकट युवासंघका जिल्ला सदस्य तथा अनेरास्ववियु बुटवल उपमहानगर कमिटी उपाध्यक्ष दिपेशराज नेपालको घरमा आ’क्र’मण हुँदा एक जनाको मृ-त्यु भएको छ । आक्रमणमा परिवारका सदस्य घा’इते भएका छन् ।

आ’क्र’मणबाट नेपालका करिब ६० वर्षीय बुवा यमप्रसाद नेपालको मृ-त्यु भएको छ । उनको घर नजिकै रहेको एडमनसिटी अस्पतालमा उपचारका क्रममा मृ’-त्यु भएको स्थानीयले जनाएका छन् ।

अहिले घ’ट’ना’स्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताए ।

उनले घ-ट’नामा सं’लग्न रहेको आशंकामा ४ जनालाई नियन्त्रणमा लिइएको बताए । एमाले सम्बद्ध नेतृत्वहरुले आ’क्र’म’णकारी तथा ह-त्या’रालाई तुरु’न्त कार्वाहीको माग गरेका छन् ।

एमाले जिल्ला सदस्य नकुल शाहीले अराजक समूहले युवासंघका नेता दिपेशराज नेपालको घरमा आ-क्र’मण गरी बुवा यमप्रसाद नेपालको ह-‘त्या गरेको बताउँदै अ’प’राधी’लाई क’डा कार’बा’हीको माग गरेका छन् ।

शाहीले घ-ट’ना’मा संल’ग्नको कि’टानी’ जाहेरीसहित इलाका प्रहरीमा पुग्नथालेको बताए ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार