छ वर्षीय बालकले शिक्षिकालाई गो’ली’ हाने

वासिङटन डिसी :

अमेरिकाको भर्जिनियामा राज्यमा एक छ वर्षीय बालकले आफ्नी शिक्षिकालाई गो’ली’ हानेर ग’म्भी’र घा’इ’ते बनाएका छन् ।

पूर्वी राज्य भर्जिनियाको एक प्राथमिक विद्यालयमा शुक्रबार ‘झगडा’ हुँदा पहिलो कक्षाका बालकले शिक्षकलाई गो’ली’ हा’ने’र ग’म्भी’र घा’इते बनाएका स्थानीय प्र’हरीले जनाएको छ ।

न्युपोर्ट न्युज सहरका प्रहरीका अनुसार रिचनेक इलिमेन्टरी स्कूलकी ३० वर्षकी शिक्षिका गो’ली’ लागेर मर’णा’सन्न भएकी छन् । उनको ज्या’न जो’खिम’मा रहेको बताइएको छ ।

स्थानीय समयअनुसार शुक्रबार दिउँसो करिब २ बजे गो’ली’ हा’ने’का थिए। बालकलाई शुक्रबारदेखि प्र’हरी विभागका प्रमुख स्टिभ ड्र्युले पत्रकार सम्मेलनमा बताए।

घा’इ’ते शिक्षिकालाई स्थानीय अस्पतालमा लगिएको र उनको अवस्था सुधारोन्मुख छ। पहिलो कक्षाका विद्यार्थीले कसरी बन्दुक ल्याए भन्ने कुरा तत्काल स्पष्ट हुन सकेको छैन । त्यति सानो शिशुले कक्षाकोठामा ब’न्दु’क’ कहाँबाट ल्याएयो भन्नेबारे अनुसन्धान भइरहेको छ ।

द न्युयोर्क टाइम्स

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार