भारतबाट नेपाल आउँदै गरेको बस दु’र्घ’ट’ना’, कैलालीका ३ सहित ४ जनाको मृ-त्यु’

कैलाली ।

भारतबाट नेपाल आउँदै गरेको बस दु’र्घ’ट’ना हुँदा चार जनाको मृ’त्यु’ भएको छ । मृ’त्यु’ हुनेमा तीन जना कैलालीका र एकजना भारतीय चालक रहेका छन् ।

कैलालीको टीकापुर ज्योतिनगरका ४० वर्षीय ललित साउँद व्यवसाय क्षेत्र बस्ने वर्ष ४५ का चन्द्र साउँद रहेका छन् । अन्य दुईजनाको स’ना’ख’त हुन कसको छैन ।

शनिवार राति १२ बजे भारतको लखनउबा १४ किलोमिटर नेपालतर्फ यूपी उन्नाउ भन्ने स्थानमा बस दु’र्घ’ट’ना’ भएको हो ।

दु’र्घ’ट’ना’मा’ करिब १५ जना घाइते भएको बताइएको छ । उनीहरूको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार