जसपा र नेकपा एसबीच एकताका हुने

काठमाडौँ ।

जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) बीच आज एकता वार्ता हुँदैछ । दुई पार्टीबीच एकता प्रक्रियाका लागि बनेको कार्यदलबीच दिउँसो १२ बजे सिंहदरबारमा छलफल हुने भएको हो ।

जसपाका तर्फबाट वार्ता समितिमा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी छन् भने नेकपा (एस) को तर्फबाट बेदुराम भुषाल, डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार