विमान दुर्घटना: ६६ जनाको श’व’ भेटियो

काठमाडौं

काठमाडौंबाट पोखराको लागि उडेको यति एयरलाइन्सको विमान दु’र्घ’ट’ना हुँदा अहिलेसम्म ६६ जनाको श’व’ फेला परेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी टेक प्रसाद राईका अनुसार दु’र्घ’ट’ना’स्थ’लबाट हालसम्म ६६ जनाको श’व’ फेला पारिएको छ ।

६८ जना यात्रु र चालक दलका ४ जना सदस्य गरी जम्मा ७२ जना सवार यति एयरलाइन्सको विमान पोखरा महानगरपालिका-१५ नयाँगाउँस्थित सिताराम हाउजिङ नजिकै सेती नदीको खोंचमा आइतबार बिहान दु’र्घ’ट’ना’ भएको हो ।

विमानमा नेपाली नागरिक ५३ जना, भारतीय नागरिक ५ जना, रसियन नागरिक ४ जना, कोरियन नागरिक २ जना, आयरल्याण्डका नागरिक १ जना, अष्ट्रेलियन नागरिक १ जना, अर्जेन्टिनी नागरिक १ जना, फ्रान्सेली नागरिक १ जना गरी ६८ जना यात्रु र चालक दलका ४ जना सदस्य गरी जम्मा ७२ जना सवार रहेको खुल्न आएको छ ।

दु’र्घ’ट’ना’स्थ’ल’मा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पोखरा विमानस्थलस्थित रेस्कूय एण्ड फायर फाङटिङबाट संयुक्त रूपमा खटिएको टोलीले हेलिकोप्टर सहितको सहयोगमा खोजी तथा उद्दार कार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार