काठमाडौं ।
सरकारले हवाई दु’र्घ’ट’ना कम गर्न अनेकन प्रयास गरे पनि अपेक्षित प्रगति हुन सकेको छैन । पटक–पटक छानबिन समिति गठन गरेर प्रतिवेदन दिइएपनि दु’र्घ’ट’नामा न्यूनीकरण हुनुको साटो दु’र्घ”ट’नाको संख्या भने बढ्दो छ ।
मान’वीय क्ष’तिको हिसाबले आज पोखरामा यती एयरलाइन्सको विमान दु’र्घ’टना आन्तरिक उडानतर्फको सबैभन्दा ठूलो हो । काठमाडौँबाट पोखराका लागि उडेको एनवाइटी– ६९१, नाइन एन– एएनसी जहाज दुर्घटना हुँदा ठूलो जनधनको क्षति भएको छ ।
हालै सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेकै जहाज दु’र्घ’ट’ना’मा परेको हो । तुलनात्मक रुपमा सुरक्षित मानिएको एटिआर सिरिजका जहाज दु’र्घट’ना’ पर्नु आफैमा दु’र्भा’ग्य भएको वायुसेवा सञ्चालक संघका प्रतिनिधि एवं आधिकारिक व्यवस्थापक घनश्यामराज आचार्यको भनाइ छ ।
उनले नेपालमा साना विमान बढी मात्रामा दु’र्घ’ट’ना’मा पर्ने गरेका थिए । एटिआर नै दु’र्घ’ट’ना’मा परेको पहिलो पटक हो । नेपालको भौगोलिक बनावट, विमानस्थलको क्षमता तथा यात्रु संख्यालाई ध्यान दिएर एटिआर सिरिजका विमान ल्याइएको बताउने गरिएको छ । आचार्यका अनुसार एटिआर सिरिजका विमानले इञ्जिनमा कुनै प्राविधिक समस्या देखिए जानकारी दिन्छ ।
हवाई दु’र्घ’ट’ना’प’छि गठन गरिने छानबिन समितिले दिएका प्रतिवेदन कार्यान्वयन हुन नसक्दा समस्या दोहोरिने गरेको विज्ञहरुको भनाइ छ । सरकारले हवाई दु’र्घ’टना’लगत्तै अनुसन्धानका लागि पटक–पटक उच्चस्तरीय छानबिन समिति बनाउने, प्रतिवेदन तयार पार्ने र कार्यान्वयनका लागि सिफारिस गर्ने गरेको छ ।
तर प्रतिवेदन कार्यान्वयन गर्नेतर्फ ध्यान दिन नसक्दा समस्या दोहोरिने गरेको छ । आन्तरिक उडानतर्फ आज बिहान पोखरामा भएको यति एयरलाइन्सको दु’र्घ’टना पनि आफैमा ठूलो हो ।
सरकारले पोखरामा आज बिहान भएको यती एयरलाइन्सको विमान दु’र्घ’ट’नाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दु’र्घ’ट’ना’को कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दु’र्घ’टना’ दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरेको हो ।
आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे छन् । आयोगका सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बाँस्तोला (अवकाशप्राप्त उपरथी) र सुनिल थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाई मर्मत इञ्जिनीयर एकराजजङ थापा छन् । आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।
आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ । आयोगले दु’र्घ’ट’ना’को कारण पहिचान गर्नुका साथै आगामी दिनमा त्यस्ता दु’र्घ’टना’ हुन नदिनका लागि गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । सरकारले गैरसैनिक हवाई उडान दु’र्घ’ट’ना जाँच नियमावली, २०७१ बमोजिम दु’र्घ’ट’ना जाँच आयोग गठन गरिएको हो ।
समितिले ४५ दिनभित्र प्रतिवेदन तयार पार्ने कार्यादेश दिइएको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । कतिपय हवाई दु’र्घ’ट’ना मानवीय र प्राविधिक कारणले हुने गरेको छ । त्यसमा विमानको प्राविधिक पक्षले पनि काम गर्दछ । तर, हवाई सुरक्षाको विषयलाई प्रत्येक मुलुकले उच्च प्राथमिकतामा राख्ने गरेका छन् ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले पनि हवाई सुरक्षाका विषयमा विशेष ध्यान दिँदै दु’र्घ’ट’नाको जोखिम कम गर्न सहजीकरण गर्न गर्दै आएको छ । समस्या न्यून हुनुको साटो बरु बढ्दै गएको छ । समस्या लगातार बढ्दै गएका कारण कुनै न कुनै रुपमा समाधानको दीर्घकालीन प्रयत्न जरुरी रहेको आवश्यकतासमेत महसुस भएको छ ।
यती एयरलाइन्सकाको विमान दु’र्घ’टना’पछि हवाई सुरक्षाका विषयमा चासो र चिन्ता बढेको छ । विभिन्न खालका आशङ्का र अनुमान पनि आएका छन् । तर सरकारले उच्चस्तरीय आयोग गठन गरिसकेको सन्दर्भमा आयोगको प्रतिवेदन नआई यसै भन्न नसकिने विज्ञ तथा जानकारको भनाइ छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरका अनुसार आजको दु’र्घ’टना नेपालको हवाई उड्डयन क्षेत्रकै दु’र्भा’ग्य हो । उनले दु’र्घ’ट’नाको’ कारणको खोजी गरी त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताए । “यो आफैमा ठूलो र दु’र्भा’ग्यपूर्ण घ’टना हो ।
तथ्य र कारण खोजी गरेर समाधानको उपाय खोजी गर्नुपर्छ”, मानन्धरले भने । हाम्रो आकाशको अवस्था, विमानको प्राविधिक अवस्था तथा एयर ट्राफिक कन्ट्रोलमा खटिने कर्मचारीको अवस्थाका बारेमासमेत अध्ययन गर्नुपर्ने सुझाव दिइएको थियो ।
नेपालमा पहिलो अन्तर्राष्ट्रिय हवाई दु’र्घ’ट’ना बाराको सिमरामा भएको थियो । सन् १९५५ मा कालिगा एयरको विमान दु’र्घ’ट’ना हुँदा दुई जनाले ज्यान गुमाएका थिए । यस्तै, सन १९५६ र १९५८ भारतीय एयरलाइन्सका दुई विमान दु’र्घ’ट’ना भएका थिए । ती दुर्घटनामा ३४ यात्रुको ज्या’न गए’को थियो ।
यस्तै, १९९२ मा थाई एयरको विमान दु’र्घ’ट’ना हुँदा एक सय १३ जनाको ज्यान गएको थियो । सन् १९९२ मै पाकिस्तान एयरलाइन्सको विमान दु’र्घ’टना’मा’ पर्यो र एक सय ५७ जनाले ज्या’न गु’माए’का थिए ।
सन् १९९० मा लुफ्थान्सा एयरको विमान दु’र्घ’ट’ना’मा’ पर्यो र पाँच जनाले ‘ज्या’न गुमा’एका थिए । सन् २०१४ मा अवतरणको क्रममा टर्किस एयरको विमान दु’र्घट’ना’मा मानवीय क्षति भने भएन । पटक–पटक दोहारिएका यस्ता हवाई दु’र्घ’टना’को खास कारण खोजेर आगामी दिनमा समस्या आउन नदिन सम्बद्ध पक्षले विशेष ध्यान दिनु आवश्यक छ ।
सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकोप्टरमा गएर ठो’किँ’दा कम्तीमा तीन जनाको मृ’त्यु’ भएको थियो । यस्तै, सन् २०१९ को फेब्रुअरीमा एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरा नजिकै दु’र्घ’ट’नामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृ’त्यु’ भएको थियो ।
सन् २०१८ को सेप्टेम्बरमा गोर्खाबाट काठमाडौँ आउँदै गरेको अल्टिट्यूड एयरको हेलिकप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जङ्गलमा दु’र्घ’टना’ग्रस्त हुँदा एक जापानी पर्यटक र अन्य पाँच जनाको मृत्यु भएको थियो । मार्च २०१८ मा बङ्गलादेशबाट नेपाल आएको यूएस बाङ्गला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दु’र्घ’टनाग्र’स्त, ५१ जनाको मृ त्यु भएको थियो ।
यस्तै गत जेठ १३ गते यतिकै भगिनी संस्था तारा एयरको ट्वीनअटर जहाज मुस्ताङमा दु’र्घ’टना’मा परी २२ जनाको ज्या’न गए’को थियो ।
हालै मात्र सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक भएको दु’र्घ’टना आफैमा ठूलो मानवीय क्षतिसहितको दु”र्घट’ना भएकाले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण हुनु स्वाभाविक नै हो । नेपालको हवाई दु’र्घ’टना’को इतिहासलाई हेर्ने हो भने हालसम्म छ दर्जन विमान दु’र्घ’टना’मा परेका छन् । सन १९९१ जुन ९ मा नेपाल वायुसेवा निगमको जहाज दु’र्घ’टना’मा परेको थियो ।
काठमाडौँबाट लुक्लाका लागि उडानमा रहेको सो विमान दु’र्घ’ट’ना’मा पर्दा चालक दलका तीन सदस्यसहित १४ जनाको नि’ध’न भएको थियो । नेपालमा पहिलो हवाई दु’र्घ’ट’ना १९७३ अक्टोबर ६ मा भएको थियो । सोही आधारमा हेर्ने हो भने हालसम्म नेपालमा १०८औँ हवाई दु’र्घ’ट’ना हो । यती एयरलाइन्सको हकमा भने यो चौँथो दु’र्घट’ना हो । रासस