पुराना अपराधीलाईमात्र नभई नयाँ अपराधीहरु फरार हुन नपाउन भन्ने कुराको हेक्का हेक्का छ : गृहमन्त्री लामिछाने

काठमाडौँ

गृहमन्त्री लामिछानेले अपराधिक गतिविधिमा संलग्न अपराधीलाई प’क्राउ नगरेको भन्दै आलोचना भएपछि उनले अपराधिक मु’द्धामा फरार रहेका पुराना अपराधीलाईमात्र नभई नयाँ अपराधीहरु फरार हुन नपाउन भन्ने कुराको हेक्का रहेको बताए ।

उनले मिडियाको हेडलाइन बदल्न नसकेपनि जनाताको लाइफलाईन बदल्न मेहनत गर्दै गरेको बताए ।

उनले लेखेका छन्,‘पुराना‘फरार’हरु समातिन्छ्न मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ।हिजो बोलेका शब्द शब्दको हेक्का छ,भोट माग्दा गरेका वाचाहरुको हेक्का छ।मिडियाको हेडलाईन म बदल्न सक्दिन तर जनताको लाइफलाईन बदल्न मेहनत गर्दैछु।धुलो धेरै छ, पुरानो छ।। थोरै पर्खिनु चाहिँ पर्छ ।’

 

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार