माओवादी केन्द्रीय सदस्य बलको नि’धन

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य माया बलको नि’धन भएको छ । केन्द्रीय सदस्य बलको शनिबार नि’धन भएको हो । बल लामो समयदेखि घाटीको क्यानसरबाट पीडित थिइन् ।

गृहजिल्ला सर्लाही भएकी उनी तत्कालीन नेकपा माओवादीको नेतृत्वमा सञ्चालन भएको जनयुद्धमा समेत सहभागी भएकी महिला नेतृ हुन् ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार