काठमाडौँ
विमानभित्र महिलाको अगाडि चार पटक ह’स्त मै’थु’न ग’रेको आ`रोपमा एक जना पक्राउ परेका छन । अमेरिकामा एक व्यक्ति प`क्रा`उ परेका हुन् उनीमाथि सियाटलबाट फिनिक्सका लागि उडेको साउथवेस्ट एयरलाइन्सको उडान|मा भएको हो । घट|ना २ अप्रिलको हो ।
अभि`युक्तको नाम एन्टोनियो शेरोड म्याकगारिटी हो । उनलाई एयर|लाइन्सले अब नो फ्लाई लिस्टमा राखेको छ । न्यूजवीकको रिपोर्टका अनुसार आरोपी विमानमा एक महिलाको छेउमा बसेका थिए ।
विमानमा बस्ने`बित्तिकै आरो|पीले ह’स्तमै’थुन ग’र्न थालेको महिलाको आरोप छ । महिलाले प्रमा`णको लागि पुरुषको फोटो खि`चेर त्यसपछि चालक दलका सदस्यसँग गुनासो गरेकी थिइन् ।
त्यसपछि आ`रोपीलाई अर्को सिटमा बसाइयो । आफूसँगै बसेकी महिलाको सहमतिमा ह`स्त|मैथुन गरेको आ`रोपि`तले बताएका छन् । आफ्नो बयानमा उनले महिलालाई सोधेको बताएका हुन् ।
सो कार्यका लागि अनुमति माग्दा महिलाले हावामा हात हल्लाएर अनुमति दिएजस्तो लागेको उनले बताए । ह`स्तमै`थुन गर्दा महिलालाई कुनै आपत्ति हुन्छ भनेर आफूलाई थाहा नभएको आ`रोपि`तले प्रह`रीलाई बताएका छन् ।
किनभने महिलाले स्पष्ट रूपमा वि`रोध गरिनन् । महिलाले उनको तस्विर समेत खिचिरहेको आ`रोपि`तले बताए । साउथवेस्ट फ्ला`इटका प्रवक्ताले न्यूजवीकलाई साउथवेस्ट एयरलाइन्सले आ`रोपि`तलाई स्थायी रूपमा प्रतिबन्ध लगाएको जानकारी दिएको छ ।