रविको पद गुमेपछि रास्वपा प्रमुख सचेतक परियारले के भने ?

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले सर्वोच्च अदालतले गरेको फैसलाको बारेमा पार्टीभित्र छलफल भइरहेको बताएका छन् ।

सर्वोच्च अदालतले पार्टी सभापति तथा उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेको विरुद्धमा फैसला गरेपछि पार्टीले आगामी दिनमा कसरी जाने भन्ने विषयमा छलफल गरिरहेको उनले बताए ।

परियारले भने,’छलफल गर्दैछौँ, तत्काल यो विषयमा धेरै नबोलौँ ।’ उनले तत्काल सर्वोच्च अदालतले गरेको फैसलाको बारेमा धेरै बोल्न चाहेनन् ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार