रविको पक्षमा सर्वोच्च अगाडि प्रदर्शन, केही पक्राउ !

काठमाडौं । सर्वोच्च परिसरबाट केही प्रदर्शनकारी पक्राउ परेका छन् ।

रवि लामिछानेकोविरुद्धमा फैसला आएपछि प्रदर्शनमा उत्रिएका पुकार बम, तारा बराल, शाेम शर्मा लगायत केहीलाई पक्राउ गरिएको हाे ।

उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए ।

आजै सर्वोच्चकाे संवैधानिक इजलासले रविकाे नागरिकता मुद्दामा रविलाई दाेषि ठहर गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार