रवि लामिछानेले बुझाए प्रधानमन्त्रीसमक्ष राजीनामा

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफ्नो राजीनामा बुझाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उनले राजीनामा बुझाएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार