थपिए २०१६ संक्रमित, कति भए निको ?

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घन्टामा थपG २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार देशभर ३० जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९ सय ७५ पुगेको छ।

यस्तै गत चौबीस घन्टामा ४ हजार ९ सय १४ संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। देशभर हालसम्म ४२ हजार २४ सक्रिय संक्रमित रहेका छन्। शनिबार ४ हजार ७ सय ४ जनाको पीसीआर तथा ४ हजार ८ सय ६ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको हो।

सेयर गर्नुहोस
  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

प्रतिक्रिया दिनुहोस !