‘प्रधानमन्त्रीको प्रस्ताव आइसक्यो, तर माधव नेपाल धोका दिने मान्छे होइन’

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनलाई धोका नदिने बताएका छन् । शेरबहादुर देउवाको साटो आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको, तर आफूले स्वीकार नगर्ने उनले बताए ।

गठबन्धनका शीर्ष नेताहरुले शनिबार पत्रकारहरुसँग भएको छलफलमा एमाले नेता नेपालले भने, माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो । शेरबहादुरजीलाई विचैमा पत्तासाफ गर्नुस्, तपाई भइहाल्नुस् ।’

सेयर गर्नुहोस
  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

प्रतिक्रिया दिनुहोस !