डान्स स्टार बन्ने सपना देखेकी १२ बर्षकी रियाको टिकटकले लियो ज्या’न

टिकटकले नेपालमा मात्र हैन विश्व बजारमा नै राम्रो चर्चा पाएको छ भने अहिलेको समयमा टिकटक नचलाउने सायद नै कोहि होलान। टिकटकले धेरै राम्रा कुराहरु दिएको छ भने नराम्रो बिकृति पनि त्यतिकै मात्रामा भित्र्याएको छ।

छिमेकि देश भारतमा त टिकटक लाइ केहि समय अगाडी प्रतिबन्द नै लगाइएको थियो। टिकटकमा आजभोलि जो कोहि आकर्षित भएका छन्। यस्तै चितवनको जुटपानीमा १२ बर्षकी एक बालिकाले टिकटक बनाउन मोबाइल नकिन्दिएको कारण आ’त्माह’त्या गरेको कुरा सार्वजनिक भएको छ।

१२ बर्षकी बालिका रिया मगरको केहि समय पछि काठमान्डू गएर ‘दि कार्टुन क्रुज’ संग डान्स सिकेर ठुलो डान्स स्टार बन्ने सपना थियो तर उनको सपना अधुरै रहयो। परिवारका अनुसार उनले आफ्नो ममीको फोन बाट टिकटक बनाउने गर्थिन। उक्त फोनको क्यामेरा नराम्रो क्वालिटीको भएपछि टिकटक भिडियो बनाउन नया फोन किन्दिन भनेकी थिइन्।

उनले यदि टिकटक बनाउन फोन नकिन्दिए आफु १५ गते म’र्ने सम्म भनेकी थिइन् भने परिवारले फोन नकिन्दिएपछि १७ गते आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। रियाकी दिदीको अनुसार टिकटक बनाएर भाइरल भएर पैसा कमाएर बाबालाई पाल्छु भन्ने गर्थिन। बाकी कुरा तलको भिडियोमा हेर्नुहोला :

सेयर गर्नुहोस
  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares

प्रतिक्रिया दिनुहोस !