निशालाई मा’र्न हस्पिटलमा को आयो ? फलो गर्ने २ व्यक्ति को हुन् ? घटनाले लियो नया मोड

केहि दिन अगाडी कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा केहि सुधार हुदै आएको र यसरी नै सुधार हुदै आए निशा चाडै निको हुने र हिड्न सक्ने परिवारले जानकारी गराउनु भएको थियो।

तर अहिले निशा घिमिरेलाई एकाएक भेन्टिलेटरमा राखिएको छ। नर्भिक अस्पतालको आईसीउमा राखेर उपचाररत निशालाई एक अपरिचित व्यक्ति आएर हस्पिटलमा आफुलाई निशाको भाइ भनेर निशालाई जुस खुवाएर निस्किएको खबर आएको छ।

निशाकी दिदि उषाको अनुसार एक व्यक्तिले निशाको भाइ भनेर हेलमेट सहित हस्पिटल प्रवेश गरि निशालाई जुस खुवाएर निस्किएका थिए। त्यसपछी भने निशालाई गारो भए पछि भेन्टिलेटरमा सारिएको हो।

उषाका अनुसार निशाको भाई हस्पिटल नआएको र केहि दिन देखि २ व्यक्तिले उषालाई फलो गरिरहेको बताएकी छिन। उषालाई कसले किन फलो गरिरहेको त्यो भने अझै अन्योल छ।

भाइ भनेर जुस खुवाउने अपरिचित व्यक्ति को हुन् त ? किन निशालाई मार्ने प्रयास गरियो ? यस्तै-यस्तै अनेकौ प्रस्नहरु उब्जिन थालेका छन्। यस घटनाले कुन मोड लिएला त ?

सेयर गर्नुहोस
  • 80
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    80
    Shares

प्रतिक्रिया दिनुहोस !