यिनै रहेछन सरकारी गाडी भित्र यस्तो हर्कत गर्ने

भक्तपुरको घ्यापे डाडा जंगलमा गाडी रोकेर अ’स्लिल क्रि’याकलाप गरेको आरोपमा प्रहरीले तीन जनालाई प’क्राउ गरेको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रलायको गाडी भित्र यौ’नजन्य गतिविधि गरेको आरोपमा तीनजना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा सरकारी चालक सिन्धुपालचोकका ४० बर्षीय जित बहादुर खत्री र गाडिमा सवार शभु कार्की र २१ बर्षीय महिला हुन् जसको नाम खुलाइएको छैन।

शभु कार्की र उक्त महिला गाडी भित्र अ’स्लिल गतिविधि गरिरहेका थिए। जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार जंगलमा प्रदेश न ०३, ०१-०० २झ ५०५२ नम्बरको गाडी रोकेर अ’स्लिल गतिविधि गरिरहेको बेला बुधबार राति ११ बजे फेला पारेका थिए।

भक्तपुरका डी एस पी दिपक गिरीका अनुसार उनीहरु विरुद्ध सार्वजनिक स्थानमा यौ’न क्रि’याकलाप गर्न नहुने कसुरमा म्याद थप गरेर अनुसन्धान भैरहेको बताएका छन्।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !