रहिनन् कर्णराजकी आमा, छोरालाई ‘द भ्वाइस अफ नेपाल’ जिताउने सपना अधुरै

काठमाडौँ, ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को लाइभ राउण्डमा आफ्नो प्रस्तुति दिइसकेका सर्लाहीका कर्णराज गिरिलाइ मा’तृ सो’क परेको छ। कर्णराज गिरिकी आमा छोरालाइ द भ्वाइस अफ नेपालको बिजेता देख्न चाहान्थीन् तर त्यो सपना भने अ’धुरै रहेको छ।

लाइभ राउण्ड मा सबैभन्दा अब्बल प्रस्तुति दिएका कर्णराजले गाँउदा गाँउदै आमाको मृ’त्युको खवर थाहा पाएका थिए । लाइभमै प’फमेन्स अफ द डे पाएर खुशि भएका कर्णराजको खुशि धेरै बे’र टिक्न सकेन ।

कर्णराज २ वर्षको उमेरमा नै आफ्नो बुवाको मायाबाट बन्चित बनेका उनले आफ्नी आमाको सपना पनि पुरा गर्न सकेनन। करिव १५ बर्ष अघाडि ठुलो सपना बोकेर काठमाडौँ छिरेका कर्ण दिउसो गित गाँउने र राति ट्याक्सि चलाउने गर्थे ।

यतिबेला आमा र आफ्नो सपना पुरा गर्न भ्वाइसको यात्रामा थिए कर्णराज तर स’घर्ष गर्दा गर्दै कर्णलाइ आमाले समेत छो’डेपछि उनि ठुलो ब’ज्रपा’तमा छन् । आमाको अन्तीम इच्छा नै छोरालाइ बिजेता देख्न चाहेको कुरा बोलेको अन्तरवार्ता अहिले भाइरल बनिरहेको छ ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !