र’क्सिका ‘बादशाह’ गायक राजेश पायल राई, ५ करोड र’क्सि पि’एर सि’ध्याए

नेपाली सांगीतिक क्षेत्रमा गायक राजेश पायल राइको छुट्टै पहिचान छ। गायक राजेश पायल राईलाइ दर्शकले ‘राई इज किङ्ग’ भनेर पनि चिन्ने गर्छन। उनि अहिलेसम्म पनि अविवाहित छन्।

उनले नेपाली सांगीति क्षेत्रलाई अतुलनिय योगदान दिएका छन्। हालसालै उनि ऋषि धमलाको कार्यक्रम ‘धमलाको हमला’ मा गैर आफु अविवाहित भएर खुसि रहेको बताएका छ्न भने उनि कोहि संग पनि प्रेममा नरहेको बताएका छन्।

राजेशका अनुसार उनलाई घर परिवार साथि भाई बाट विवाह गर्न धेरैले प्रेसर दिइरहेको बताएका छन्। यस बाहेक उनले अत्याधिक मात्रामा रक्सि खाएको बताएका छन्। उनले रक्सीमा मात्र ५ करोड सम्पति सिध्याएको बताएका छन्।

उनले आफुले रक्सि छाडेपछि बल्ल सबै सम्पति कमाएको र रक्सि पिउदा जति उडाए त्यसलाई सम्पति नगन्ने उल्लेख गरेका छन्। उनले अन्तरवार्तामा रक्सि नै आफ्नो लागि बनेको जस्तो लाग्ने समेत बताएका छन्।

आफुलाई रक्सिको ‘बादशाह’ भन्दा केहि फरक नपर्ने बताएका छन्। उनले जीवनमा लोकल देखि बिदेशी सबै रक्सि पिएको र उनलाई मन पर्ने रक्सि मध्य ‘सुठुनी’ रक्सि मन पर्ने बताएका छन्।

रक्सिले आफुलाई प्युन थाले पछि आफुले रक्सि छाडेको र रक्सि छाडेपछि आफुलाई बेग्लै महसुस गरेको साथै घर,गाडी र बाकि सम्पति जोड्न सफल भएको बताएका छन्। बाकी भिडियोमा हेर्नुहोला:

सेयर गर्नुहोस
  • 241
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    241
    Shares

प्रतिक्रिया दिनुहोस !