सिर्जना बस्नेतको ह’त्या नै भएको हो? प्र’ह’री’को ब’या’न जस्ताको त्यस्तै

सोमबार बिहान घर अगाडि अ’र्ध’न’ग्न अवस्थामा फेला परेकी सृजना बस्नेतको ह’त्या भएको आशंका गरिएको छ । घरका सबै गेट भित्रैबाट लक गरिएको अवस्थामा सृजनाको श’व घर बाहिर फेला पर्नुले उनको ह’त्या गरिएको आशंका गरिएको हो ।

आइतबार बेलुका करिब आठ बजेसम्म घरमा भएकी सृजना सोमबार बिहान घर अगाडि मृ’त अवस्थामा फेला परेकी उनका दाजु रमेश बस्नेतले बताए । चारतले घरको दोस्रो तलामा परिवारसँगै बस्ने सृजना चौथो तलामा सुत्ने गरेको उनको भनाइ छ ।

बहिनीको श’व घर बाहिर फेला परेपनि घरको सबै गेटहरू भित्रबाट बन्द भएकाले बहिनीको ह’त्या भएको हुन सक्ने रमेशले बताए । श’वको पछाडीको भाग तथा टाउकोमा चो’ट र घ’ट’नास्थलमा र’ग’तको दाग देखिएको प्रत्यक्षदर्शीहरुले बताए ।

प्र’ह’रीले घ’ट’नाको सत्यतथ्य अ’नु’स’न्धा’न गर्न भन्दै धरानबाट ‘ट्र’या’क’र डग’ झिकाएको थियो । उक्त कुकुर मृ’त’क बस्ने घरको तेस्रो तलाको बरण्डासम्म पुगेर फर्किएको जिल्ला प्र’ह’री कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

उनका अनुसार बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानबाट फ’रे’न्सि’क डाक्टरको समुहले घ’ट’ना’स्थलमा श’व’को बाहिरी परीक्षण गरेको थियो । पो’स्ट’मा’र्ट’मका लागि श’व धरान पठाइएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सन्तोष आचार्यले जानकारी दिए । हालसम्म कसैलाई प’क्रा’उ नगरिएको उनले बताए ।

प्र’ह’री’ले प्रारम्भिक कुनै जानकारीसम्म नदिएको भन्दै मृ’त’कका आफन्त तथा स्थानीयले शव उठाउन अवरोध गरेपछि केहि समय घ’ट’ना’स्थलमा तनाव सिर्जना भएको थियो । प्र’ह’री’ले घ’ट’ना’स्थलमा ढु’ङ्गा हा’न्ने केही युवालाई प’क्रा’उ गरेको जनाएको छ । प्रवक्ता थापाका अनुसार घ’ट’ना’को इलाका प्र’ह’री कार्यालय अनारमनी, जिल्ला प्र’ह’री कार्यालय झापा र प्रदेश प्र’ह’री कार्यालय विराटनगरको अ’नु’स’न्धा’न टोलीले अ’नु’स’न्धा’न गरिरहेको छ ।

इलामको साखेजुङ्ग मुल घर भएकी मृ’त’क बस्नेत आफ्नी आमा तथा दाजुको परिवारसँग केही बर्षदेखि बिर्तामोड ५ स्थित सानिमाको घरमा भाडामा बस्दै आएकी थिइन् । उक्त घरमा प्रायः पारिवारिक नाता पर्ने मानिसहरु नै बस्ने गरेको प्रहरीको भनाइ छ ।

उनी २०७० सालदेखि स्थानीय ग्लोबल सहकारी संस्थामा बजार प्रतिनिधिको रुपमा काम गर्दै आएकी थिइन् । पछिल्लो समय ग्लोबल मर्ज भएर सृजनशील बचत तथा ऋण सहकारी संस्थाको नामबाट कारोबार गरिरहेको व्यवस्थापक कुमार अधिकारीले जानकारी दिए ।

सेयर गर्नुहोस
  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

प्रतिक्रिया दिनुहोस !