यो परिवार जसले छोरी जन्मिने बितिकै मा’रे र आफ्नै पसल भित्र खाल्डो ख’नेर पु’रे

शिशुको जन्म भएपछि मोरङमा घाँ’टी थि’चे’र ह’त्या गरी म’दि’रा पसलभित्र खा’ल्डो ख’ने’र गा’डि’एको अवस्थामा श’व फेला परेको छ। प्र’ह’री’का अनुसार नवजात शि’शुलाई घाँ’टी थि’चे’र ह’त्या’पछि खा’ल्डो खनेर पुरेको आरोपमा जन्म दिने महिला, उनकी आमा, बुवा र लोग्ने प’क्रा’उ परेका छन्।

प्र’ह’री उपरीक्षक (एसपी) जनार्दन जिसीका अनुसार प’क्रा’उ पर्नेमध्ये शिशुकी आमा रंगेली नगरपालिका-५ को आँपगाछी टोल बस्ने २५ वर्षीया खुश्बु मण्डल हुन्। जिसीका अनुसार मण्डलले आइतबार राति साढे ८ बजे छोरीलाई जन्म दिएकी थिइन्। छोरी जन्मिएपछि उनले आफ्ना आमाबुवाले सञ्चालन गर्दै आएको रंगेली-५ स्थित चाँदनी चोकमा रहेको पसलभित्र खा’ल्डो ख’ने’र गा’डे’की थिइन्।

यो सबै काम भने खुश्बुले आफ्नो परिवारको सहमति र मिलेमतोमा गरेको देखिएको एसपी जिसीले बताए। जिसीका अनुसार उनको कोखबाट छोरी जन्मिएकी थिइन्। जन्मिने वित्तिकै उनले ब्लां’के’ट’ले घाँ’टी थि’चे’र ह’त्या गरेकी थिइन्। ह’त्या’पछि आफ्ना बुवाआमाले सञ्चालन गर्दै आएको म’दि’रा पसलभित्र खा’ल्डो ख’ने’र गा’डे’की थिइन्। सो कार्यमा उनका श्रीमान् र आमाबुवाले सहयोग गरेका थिए।

घ’ट’ना थाहा पाएलगत्तै प्र’ह’री टोली सोमबार घ’ट’ना’स्थ’ल पुगेर शिशुको श’व खा’ल्डो’बाट उ’धि’नेर नि’का’ले’को थियो। घ’ट’ना’मा सं’ल’ग्न रहेकी खुश्बु, उनका ५० वर्षीय बुवा नागेश्वर मण्डल, उनकी ४८ वर्षीया आमा उर्मिला मण्डल र श्रीमान् २८ वर्षीय अरुण मण्डललाई प’क्रा’उ गरिएको जिसीले बताए।

जिसीका अनुसार खुश्बुले गैरकानुनी रूपमा ग’र्भ’धा’र’ण गरेको र शि’शु जन्मिएपछि परिवारको योजनामा ह’त्या गरी खा’ल्डो खनेर गा’डि’ए’को प्रा’र’म्भि’क अ’नु’सन्धा’न’बाट खुलेको छ। खुश्बुका श्रीमान् अरुण वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा थिए। तीन वर्षदेखि विदेशमा रहेका उनी गत चैतमा घर फर्किएका थिए।उनी घर फर्किँदा खुश्बुको पेट बढेको थियो। अरुणले श्रीमती गर्भवती भएको शंका गरी केरकार पनि गरेका थिए।

‘तर, श्रीमतीले पेटमा बोसो लागेको, केही होइन भन्दै टार्दै आएकी थिइन्, उनका श्रीमानले पनि त्यो कुरा पत्याइरहेका रहेछन्,’ प्रहरी उपरीक्षक जिसीले भने, ‘तर, खुश्बुले शि’शु ज’न्मा’एपछि आकस्मिक रूपमा परिवारै मिलेर ह’त्या गरेको खुलेको छ।’ प’क्रा’उ परेका चारै जनालाई कर्तव्य ज्या’न’मु’द्दा दर्ता गरी अ’दा’ल’त’बाट थु’ना’मा रा’ख्ने अ’नु’म’ति’साथ अ’नुस’न्धा’न थालिएको एसपी जिसीले बताए।

सेयर गर्नुहोस
  • 58
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    58
    Shares

प्रतिक्रिया दिनुहोस !