यी असई प्र’ह’री’ जसले अदालत भित्रै न्या’य’धी’शको घाँ’टी थि’चे’र ह’त्या गरे, मा’र्नु’को कारण यस्तो

उच्च अदालत विराटनगरको इलाम इजलासका मुख्य न्यायाधीश शिवनारायण यादव बिदामा थिए। प्र’ह’रीले उनी कहिलेदेखि बिदामा थिए भन्ने खुलाएको छैन।

यादव बिदामा भएको बेला सोमबार बिहान उनको निवासनजिकै अ’दा’लतमै कार्यालय सहयोगीको रूपमा कार्यरत् ४८ वर्षीया महिला बिमला पराजुलीको श’व भेटिएको थियो। प्र’ह’री’का अनुसार पराजुलीको श’व न्यायाधीश यादवको निवासनजिकै पानी बग्ने ठाउँमा घो’प्टो परेको अवस्थामा फे’ला परेको थियो।

कार्यालय पोशाकमै पराजुलीको श’व फेला परेपछि प्र’ह’री’ले अन्दाज लगायो – यो पक्कै पनि कार्यालय समयभित्रै भएको घटना हुनुपर्छ। त्यसपछि प्रहरीले घ’ट’ना’स्थ’ल, त्यसको नजिकै रहेको अदालत र न्यायाधीशको निवासतर्फ अ’नु’स’न्धा’न थालेको थियो। अ’नु’स’न्धा’न गर्दै जाँ’दा निवासको स्थिति अवलोकन गर्न प्र’ह’री’ले जरूरी ठान्यो। किनकि, घ’ट’ना’स्थ’ल वरपर न्या’या’धी’शको निवाससम्म केही संकेत देखिन्थ्यो। यसपछि न्यायाधीश नभएका कारण निवास कसको निगरानीमा थियो भन्ने मुख्य प्रश्न उठ्यो। उक्त प्रश्नको उत्तर खोज्ने सिलसिलामा न्यायाधीशका बडिगार्ड को थिए भन्ने पत्ता लगाउन प्र’ह’री’ले आवश्यक थियो।

न्यायाधीशको बडिगार्ड आफ्नै कार्यालयबाट खटाइएका प्रहरी सहायक निरीक्षक (असई) युवराज बानियाँ रहेको खुल्यो। यतिबेलासम्म घ’ट’ना’स्थ’लमा संघीय इकाइ प्र’ह’री कार्यालय धरानबाट कुकुर सहितको वि’शे’ष’ज्ञ टोलीले काम थालिसकेको थियो। शं’का’को घे’रा’मा असई रहेपछि उनलाई प्र’ह’री’ले सोमबारै नि’य’न्त्र’ण’मा लियो। इलामका प्र’ह’री उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार ३५ वर्षीय असई बानियाँको साथमा न्यायाधीशको निवासको ताला थियो।

प्र’ह’री’ले असई बानियाँकै हातबाट न्यायाधीश यादवको निवासको ढोका खोल्यो। निवासको ढोकामा कार्यालय सहयोगी पराजुलीको कानको एउटा टप फेला परेपछि असई बानियाँ नै घ’ट’ना’मा संलग्न हुनसक्ने सम्भावना बलियो देखियो।

‘श्रीमान् (न्यायाधीश) नभएको बेला उहाँको निवासभित्र महिलाले लगाएको टप फेला परेपछि घटना निकै सं’वे’द’न’शील थियो भन्ने हामीलाई लागेपछि असईलाई नि’य’न्त्र’ण’मा लिएर अ’नु’स’न्धा’न थाल्यौं,’ प्र’ह’री’ उपरीक्षक श्रेष्ठले भने, ‘अ’स’ई’को कोठाबाट महिलाले लगाएको सुनको सि’क्री पनि बरामद भयो।’

प्र’ह’री’ले असईमाथि अ’नु’स’न्धा’न सुरू गर्दा घ’ट’ना’मा उनी विरूद्ध प्रशस्तै प्र’मा’ण देखिएको प्र’ह’री उपरीक्षक श्रेष्ठले बताए। यसरी आफू विरूद्ध प्र’मा’ण भेटिन थालेपछि अ’नु’स’न्धा’न’को २४ घन्टा नबित्दै असई बानियाँले ह’त्या स्वीकार गरेपछि प्र’ह’री’ले मंगलबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरिएको श्रेष्ठले बताए। प्र’ह’री’ उपरीक्षक श्रेष्ठका अनुसार घ’ट’ना’ आइतबार कार्यालय समयपछि भएको खुलेको छ।

कार्यालय छुट्टी भएपछि असई बानियाँ इलाम बजारको आफ्नो कोठामा पुगेका थिए। त्यसैबेला बिमलाको फोन आयो। बिमला अदालत परिसरमै रहेको करेसाबारीमा तरकारी टिपिरहेकी थिइन्। फोन गरेर बोलाएपछि अदालतको पछाडिबाट पर्खाल नाघेर असई बानियाँ करेसाबारी पुगेका थिए। करेसाबारीमा के-कति गफ भयो, त्यसपछि उनीहरू दुबै न्यायाधीशको निवास छिरे। चाबी असई बानियाँसँगै भएकाले उनले न्यायाधीशको निवास खोलेर दुबै भित्र पसेका थिए।

‘निवासभित्र छिरेपछि दुबै बीच वादविवाद भएको र त्यसैबेला असई बानियाँले पराजुलीको घाँ’टी थि’चे’र ‘ह’त्या’ गरेको खुलेको छ,’ पत्रकार सम्मेलनमा एसपी श्रेष्ठले भने। श्रेष्ठका अनुसार पराजुलीको ह’त्या’पछि असई बानियाँ निवासभित्र श’व’ छो’डी ताला लगाएर आफ्नो कोठा निस्किए।तर, जब कोठामा पुगे, न्यायाधीशको निवासभित्र छो’डे’को श’व’ व्यवस्थापन गर्नुपर्ने निष्कर्षमा बानियाँ पुगे।‘तालाचाबी आफूसँग रहेकाले उनले पो’ल खुल्ने डरले राति नै श’व व्य’व’स्थापन गर्नुपर्छ भन्ने लागेर राति श्रीमानको निवास पुगेको पत्ता लागेको छ,’ श्रेष्ठले भने।

निवास पुगेर राति नै उनले पराजुलीको श’व निकालेर नजिकै रहेको पानी बग्ने ठाउँमा घो’प्टो पा’रे’र छो’डि’दिए।‘ताकि आफैं ल’डे’र पराजुलीको मृ’त्यु भयो भन्ने होस् भन्ने उनको बुझाइ रहेको हुनुपर्छ,’ प्र’ह’री उपरीक्षक श्रेष्ठ भन्छन्। यसरी श’व व्य’व’स्थापनपछि हिँडेका अ’स’ई बानियाँ सोमबार पराजुलीको श’व अनुसन्धान सुरू भएपछि पनि अदालत पुगेका थिए। तर, न्यायाधीशको निवासतर्फ प्रहरीको अनुसन्धान केन्द्रित भएपछि उनी नै प’क्रा’उ परे।

प्र’ह’री’का अनुसार मृ’त’क’ कार्यालय सहयोगी पराजुली संखुवासभा जिल्लाकी हुन्। उनी कामको सिलसिलामा चार वर्ष पहिले इलाम पुगेकी थिइन्। असई बानियाँ धनकुटाका हुन्। उनको दरबन्दी जिल्ला प्र’ह’री कार्यालय इलाम मातहत हो। बानियाँ दुई वर्षयता न्यायाधीश यादवको बडिगार्ड खटाइएका थिए। ‘श्रीमानकै अनुरोधमा जिल्ला प्र’ह’री कार्यालय मा’त’हत रहेको प्र’ह’री चौ’की’मा कार्यरत् बानियाँलाई बडिगार्ड खटाइएको थियो,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने।

न्यायाधीशको बडिगार्ड भएपछि बानियाँ र पराजुलीको सम्बन्ध जोडिएको देखिएको ती अधिकृतले बताए। ‘जान-पहिचान, चिनजानको सम्बन्धनपछि उनीहरूबीच आर्थिक लेनदेन भएको बुझिएको छ,’ ती अधिकृतले भने।एसपी श्रेष्ठले पनि उनीहरू बीच सम्बन्ध र लेनदेनको विषय ह’त्या’सम्म पुगेको बताउँछन्। ‘के-कस्तो आर्थिक लेनदेन सम्बन्ध हो भन्नेबारे अनुसन्धान जारी रहेको छ,’ एसपी श्रेष्ठले, ‘ह’त्या’को अन्य कारण हामी खोजिरहका छौं।’ प्रारम्भिक बयानमा स्वीकार गरेकाले असई बानियाँ नै यो घ’ट’ना’का एक मात्र प्रतिवादी रहेको प्रहरीको निर्क्यौल छ।

सेयर गर्नुहोस
  • 40
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    40
    Shares

प्रतिक्रिया दिनुहोस !