सुजिता प्र’क’रण: आफ्नै देवरले यसरी त’ड्पा’ई-त’ड्पा’ई मा’रे’का रहेछन

सुजिता ठाकुरको ह’त्या’ प्र’क’र’ण’मा महोत्तरी प्र’ह’री’ले ४ जना आ’रो’पि’त’लाई प’क्रा’उ गरी सार्वजनिक गरेको छ । मंगलबार जलेश्वरमा जिल्ला प्र’ह’री’ कार्यालय महोत्तरीले पत्रकार सम्मेलन मार्फत उनीहरुलाई सार्वजनिक गरेको हो ।

प’क्रा’उ प’र्ने’मा मृ’त’क’ सुजिताका देवर २९ वर्षीय रुपेश ठाकुर, लोहारपट्टी–७ स्थित भ्रमरपुरा बस्ने ३७ वर्षीय बण्ठा भन्ने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भन्ने आदम राईन र ३२ वर्षीय नथुनी मण्डललाई पक्राउ गरिएको प्र’ह’री’ले जनाएको छ ।

प्रहरीका अनुसार सुजिताका देवरले आफूले भाउजूको ज्या न लिएको तथा पक्राउ परेका तीनै जनाले शव ओसारपसार, स्थानान्तरण र गा’ड्न’मा सहयोग गरेको स्वीकार गरिसकेका छन् । देवर रुपेशले जेठ २० गते बिहान भाउजू सुजितालाई उनकै कोठाभित्र मु’ ‘क्का प्र’हा’र गरी कोठाको भित्तामा टा’उको ठो’क््या’इ घाँ’ ‘टी’समेत थि’चे’र घटना घटाएको प्रहरीसमक्ष बयान दिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो ।

महोत्तरीका प्र’ह’री उपरीक्षक दिनेश आचार्यले ह’त्या’मा’ मृ’त’क’का पति ३१ वर्षीय मुकेश ठाकुरको सं’ल’ग्न’ता नदेखिएको बताए । प’क्रा’उ’ परेका बण्ठा, मुल्ला र नथुनीले मृ’त’क’को श’व ओसारपसार गरी श’व गा’ड्ने’ कार्यमा सहयोग पुर्याएको उनको भनाइ छ । अझै पनि अ’नु’स’न्धा’न जारी रहेको भन्दै उनले छिट्टै यस घ’ट’ना’ सम्बन्धमा विस्तृत जानकारी गराइने बताए । उनले भने, ‘सुजिताको ह’त्या’ का’ण्ड’मा अहिलेसम्मको अ’नु’स’न्धा’न’ले देखाएको तथ्यबारे हामीले केही जानकारी गरायौं, एक साताभित्र धेरै रहस्य खुल्ने विश्वास लिएको छु ।’

महोत्तरी जिल्ला भमरपुरा घर भएकी सुजिता ठाकुरको जेठ २० गते ह’त्या’ भएको थियो । सुजिताको ह’त्या’को आ’रो’पमा माइती पक्षले सासु, ससुरा, पति र देवरानी रोमामाथि समेत किटानी जाहेरी दिएका थिए । ह’त्या’मा पतिको सं’ल’ग्न’ता नरहेको भन्दै प्रहरीले उनलाई थु’ना’मुक्त गरेको छ। घटनापछि सुजिताको श’व’लाई दिनभरि उनकै पलङमाथि राखेर बाहिरबाट कोठामा ताल्चा लगाएको थियो भने राति करीब ९ बजे आफ्नै ट्र्याक्टरमा राखेर गाउँभन्दा एक किलोमिटर पूर्व दक्षिणस्थित मृ’त’क’का ससुरा पतिराम ठाकुरको खेतमा श’व गा’डे’को थियो ।

घ’ट’ना’बारे गाउँमा चर्चा हुन थालेको र प्र’ह’री’समेत सक्रिय भएको देखेर जेठ २९ गते राति पुनः त्यहाँबाट उनको श’व’ निकालेर गाउँभन्दा पूर्व भ्रमरपुरा–जनकपुर सडकखण्डमा रहेको पेट्रोलपम्पको छेउमा ससुरा पतिराम ठाकुरकै खेतमा १३ फिट ग’हि’रो खा’ल्डो ख’नेर उनको श’व राखेर माथिबाट सिमेन्ट, बालुवा, गिट्टीले ढलान गरेको थियो ।प्र’ह’री’ले सुजिताको श’व’ घ’ट’नाको एक महिना आठ दिनपछि असार २७ गते बिहान १० बजे आधा स’डे’को अवस्थामा फेला पारेको थियो । घ’ट’नामा थप सं’ल’ग्न व्यक्ति फरार रहेको र उनीहरुको पनि खोजतलास भइरहेको प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो ।

मृतक सुजिताका दाजु शिवम पाण्डलेले भने, ‘एक–डेढ वर्ष पहिले पनि यस्तै बहिनीलाई सकिदिने ध’ ‘म्की दिइएको थियो । मेरो बहिनीलाई उनको देवर रुपेश ठाकुरले तकिया मुखमा को ‘चे ‘र मा’ र्न खो’जे’को थियो, तर त्यतिबेला हा त मा दाँ’ ‘तले टो’ ‘केर बाँ’चेकी थिइन् । सधैँ एकनाश हुँदैन आखिर पा’पी’हरुले मेरो बहिनीको ज्या’न लि’एरै छा’डे ।’

शिवम पाण्डेले भने “जेठ महिनाको १९ गते सुजिताको देवरले फोन गरेर सुजिताले झै–झ’ग’डा गरेको छ तपाईँहरु आउनुस् लिएर लैजानुस् भने । फेरि एकैछिनमा फोन गरेर आउनु पर्दैन, सबै कुरा मिलिसक्यो भने ! मलाई त्यही दिन लाग्दै थियो कि मेरो बहिनीलाई यिनीहरुले केही गरिदिए तर हामीले सामान्य घर झ’गडा भनेर छोडीदियौँ, पछि २१ गते बहिनीको ससूराली भ्रमरापुर गएर बुझ्दा तपाईँको छोरी बहिनी अर्कैसँग भा’गिस’क्यो भनेर हामीलाई भनियो, हामीलाई विश्वास लागेन । बहिनीको कोठामा लगाइएको ता’ला फो’डे’र हामीले हेर्‍यौँ, त्यहाँ सामानहरु लत्ताकपडा, गरहना सबै छँदैथियो, तर बहिनी भागिन् भनेर भन्दा हामीमा अझ शं’का पस्यो, तर हामीसँग खोज्ने बाहेक अन्य कुनै विकल्प पनि थिएन।” मृतक सुजिताका श्रीमान् सुस्त मनस्थितीका छन् । हाल पनि उनी श्रीमतीबारे बेखबर छन् ।

सेयर गर्नुहोस
  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

प्रतिक्रिया दिनुहोस !