अ’प’ह’र’ण’मा परेका छोरा २४ बर्षपछि फर्किएपछी

एक चिनियाँ परिवारले २४ वर्षअघि अ’प’ह’र’णमा परेको छोरा भेटेका छन्। बीबीसीका अनुसार दुईवर्षको उमेरमा गु’ओ गा’ङ्टा’को छोरा अ’प’ह’र’णमा परेका थिए। उनले छोराको खोजीमा मोटरसाइकलमा पाँच लाख किलोमिटरभन्दा लामो यात्रा गरेका थिए।

शा’न्डो’ङ प्रा’न्तमा रहेको घर अगाडिबाटै मानव त’स्क’रहरूले अ’प’ह’र’ण गरेको छोरा २४ वर्षपछि भेटेपछि उनी भा’वु’क बने। ५१ वर्षका बाबुको शनिवार मात्र हराएको छोरासँग पुनर्मिलन भएको बताइएको छ। सन् २०१५ मा हङकङका सुपरस्टार ए’न्डी ला’उ अभिनित एक चलचित्र उनीहरूकै कथाबाट प्रेरित थियो। चीनमा बालबालिका अ’प’ह’र’ण ठूलो समस्याका रूपमा रहेको र त्यहाँ बर्सेनि हजारौँ बालबालिका अ’प’ह’र’णमा पर्छन्।

चीनको जनसुरक्षा मन्त्रालयका अनुसार डी’ए’न’ए परीक्षणका आधारमा प्रहरीले उनको छोरा प’त्ता लगाएको हो। ग्लोबल टाइम्स पत्रिकाका अनुसार २४ वर्षअघि अ’प’ह’र’ण गरेको आ’रो’प’मा दुई जनालाई प’क्रा’उ गरिएको छ। थप विवरण नखुलाइए पनि स्थानीय पत्रिकाहरूले गुओका छोरा छिमेकको हेनान प्रान्तमा भेटिएका र उनीहरूको सप्ताहान्तमा भेट भएको विवरणहरू दिएका छन्।

गुओले पत्रकारलाई भा’वु’क हुँदै अब खुशीको दिन सुरु भएको बताएका थिए। सन् १९९७ मा छोराको अ’प’ह’र’ण भएपछि गु’ओ’ले छोरा खोज्दै मोटरसाइकलमा चीनका २० भन्दा बढी प्रान्त भ्रमण गरेका थिए। त्यस क्रममा भएका दु’र्घ’ट’नाहरूमा उनको ह ‘ड्डी भाँ ‘च्चि’ए’को, सडकमा लु ‘टे ‘राहरूले लु ‘टे ‘को र १० वटा मोटरसाइकल बि’ग्रि’ए’को बताइएको छ।

छोराको तस्बिर भएको ब्या’नर बोकेर उनले आफ्नो जीवनभरको कमाइ छोराको खोजीमा खर्च गरेका थिए। छोरा खोज्ने यात्राका क्रममा उनले पुलमुनि सु’ते’र एवम् कतिपय अवस्थामा मागेर खर्च जुटाएका थिए। छोराको खोजी गरिरहँदा उनी चीनमा ह’रा’एका व्यक्तिका परिवारका सङ्घहरूको प्रमुख सदस्य बनेका थिए र कम्तीमा सात बाबुआमालाई तिनका ह’रा’एको छोराछोरी भेट्न सहयोग गरेका थिए। उनको छोरा भेटिएको समाचार आउने बित्तिकै चिनियाँ सामाजिक सञ्जालहरूमा उनको समर्थनमा थुप्रै भा’व’पू’र्ण सन्देशहरू प्रकाशित भएका छन्।

सेयर गर्नुहोस
  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

प्रतिक्रिया दिनुहोस !