१७ बर्ष मै यसरी जे’ल परेकी मेरिना, जे’ल बाट नि’स्कि’दा सबैकी ‘गुरुआमा’ बनिन

काठमाडौं- ख्या’ति श्रेष्ठको ह ‘त्यामा म’ति’या’रको भूमिका खेलेको भन्दै १७ वर्षको क’लिलो उमेरमै जे’ल परेकी मेरिना शाक्य सोमबार रि’हा भएकी छिन्। जिल्ला अदालत काठमाडौंले उनलाई १३ वर्ष चार महिनाको कै’द स’जा’य तो’के’को थियो, छुटसहित १२ वर्षपछि उनी रि’हा भएकी हुन्।

जे’ल पर्दा उनीले भर्खर एसएलसी दिएकी थिइन्, रि’हा हुँदा वाणिज्यशास्त्रमा स्नातकोत्तर उपाधिसहित निस्किएकी छन्। जे’ल परेका ब’ख’त ठा’ने’की थिइन्, जीवन अब अँध्यारो भयो। तर, जे’लभित्रै शिक्षाको ज्योती छ’रि’न्। जे’ल’भि’त्र रहेको स्कुलको प्राधानाध्यापकसम्म भइन्। अनि, नि’स्कँ’दा धेरैको ‘मिस’ र ‘हेडमास्टर’ बनेर निस्किइन्। नेपालको का’नु’नले नाबालिका–ना’बा’ल’कको ह’कमा जस्तोसुकै अ ‘प ‘रा ‘ध गरेको भए पनि सु’धा’रगृह पठाउने व्यवस्था गरेको छ। तर, मेरिनाका ह’कमा ग’म्भी’र प्रकृतिको वि ‘भ ‘त्स ह ‘त्यामा सं’ल’ग्न भएको भन्दै अदालतले सुधारगृह नप’ठाई कै’द स’जा’य नै तो’क्यो।

कसरी १७ वर्षमै उनी यो ह’दसम्मको स’जा’य भो’ग्न पुगेकी थिइन्? यसको जवाफ पाउन २०६६ जेठ २२ मा फर्कनु पर्छ। सोही दिन ख्या’ति श्रेष्ठको ह ‘त्या भएको थियो। अनामनगर बस्ने ख्याति श्रेष्ठ मोडलिङमा रुची राख्थिन्। २०६६ जेठ २२ गते पनि उनी घरबाट ‘भो’उ’ म्या’ग’जि’नमा अन्तर्वार्ता दिने भन्दै निस्किएकी थिइन्। तर, परिन् अ’प’ह’र’णको फ’न्दामा। भोलिपल्ट १० लाख फि’रौ’ती रकमको मागसहित घरमा उनको अ’प’ह’र’णको खबर पुग्यो। त्यतिबेला अ’प’ह’र’ण’का’रीले तराईको भूमिगत समूहको नाममा फि’रौ’ती मागेको थियो। त्यसैले महानगरीय प्रहरी अ ‘प ‘रा ‘ध महाशाखा, महानगरीय प्रहरी प’रि’सरसहित तत्कालीन प्र’ति’आ’तं’क’वा’द निर्देशनालयसमेत उनको खो’जीमा जु’टेको थियो।

बे’प’त्ता भएको दुई सातापछि ललितपुरको कार्यविनायक नजिकै टा’उको, हा’त’खु’ट्टा नभएको एउटा श’री’र फे’ला पर्‍यो। तर, त्यो ख्या’तिकै हो भन्ने पु’ष्टि त्यसको केही दिनपछि मात्रै भयो जब सो’ह्र’खु’ट्टेबाट वीरेन श्रेष्ठ प ‘क्रा’उ परे। प्रहरी अ’नु’स’न्धा’नको क्रममा खु’ल्यो– क्या’सि’नोमा जुवा खेल्दा लागेको ऋ’ण तिर्न उनले ख्या’तिको अ’प’ह’र’ण गरेर वि’भ’त्स ह ‘त्या गरेका रहेछन्। त्यसैका लागि भो’उ म्या’जिनको फो’टो’सु’ट भन्दै अ’प’ह”रण गर्ने यो’ज’ना बनाएका रहेछन्। अनि, त्यही यो’ज’ना सफल पार्न उनले मेरिनाको सहयोग लिएका थिए। त्यतिबेला प्रहरीको अ’नु’स’न्धा’नमा मेरिनाले म्यागजिनको प्रतिनिधि बनेर ख्यातिलाई पुतलीसडकबाट नयाँबजारमा रहेको वीरेनको कोठासम्म लगेको खु’ले’को थियो।

त्यति मात्रै नभएर उनको ह ‘त्यापछि सामान व्यवस्थापन गर्नेदेखि वीरेनले ख्या’तिको परिवारबाट लिएको फि’रौ’ती रकम रा’ख्नसम्म उनले सहयोग पुर्‍याएको देखियो। र, त्यसकै आधारमा काठमाडौँ जिल्ला अदालतले वीरेनलाई मुख्य दो’षी र मेरिनालाई सहयोगी ठ’ह’र गर्दै त्यतिबेला ज’न्म’कै’दको स’जा’य सुनाएको थियो। जे’ल परेको समय मेरिना भर्खर एसएलसी परीक्षा दिएर ब्रिजकोर्स तयारी गर्दै थिइन्। पढाइमा अब्बल थिइन्। हि’रा’स’तमै रहँदा उनको एसएलसी नतिजा आएको थियो, जहाँ उनले ८६.८७ प्रतिशत ल्याएर पास गरेकी थिइन्। त्यतिबेला धेरैले ठा’ने’का थिए, ‘यी ना’बा’लि’ग’को जीवन सक्कियो।’ तर, मेरिनाले ह’रे’स खाइनन्। जे’लभित्रैबाट जीवनको नयाँ अध्याय सुरु गरिन्। र, फर्कदा धेरैको ‘गुरुआमा’ भनेर फर्किइन्।

सेयर गर्नुहोस
  • 93
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    93
    Shares

प्रतिक्रिया दिनुहोस !