हराएकी श्रीमती खो’ज्न जादा साहुसंग नां’गै प’क्रा’उ’, दृष्टिविहीन श्रीमानकै अगाडी ना’जा’य’ज स’म्ब’न्ध

काठमान्डौमा एउटा अनौठो घ’टना’ घ’टे’को छ। नवराज बस्नेत नाम गरेका एक युवकलाइ आफ्नै श्रीमतीले आखा अगाडी नै धो’का दिएर फरार भएकी छिन। यो घ’ट’ना कुनै नौलो घटना भने पक्कै हैन।

दुई बर्ष अगाडी नवराज बस्नेतको मंजु कटुवालसंग विवाह भएको थियो। वास्तविक घर खोटांग भएका नवराज आखा देख्दैनन। करिब ७ वर्ष अगाडी आखाको अपरेसन गर्दा उनको आखा बिग्रिएपछि उनि दृष्टिबिहिन भएका हुन्। केहि समय देखि काठमान्डौमा श्रीमतीसंग बस्दै आएका उनि अहिले भने श्रीमती फरार भएपछि एक्लै बस्दै आएका छन्। नवराजका अनुसार उनकी श्रीमती मंजुले होटेलमा भाडा माज्ने काम गर्थिन।

श्रीमती मंजु काठमान्डौ आएपछि जुन काममा संलग्न थिइन् त्यो काम छाडेपछि नवराजले गाउ फर्काउने कुरा गर्दा होटल भएका उत्तम नाम गरेका होटेल शाहु (नवराजसंग परिचित)ले बुहारीलाई आफुले काममा राख्ने भनेसी उत्तमकै होटेलमा भाडा माज्ने काम गर्थिन। तर एक दिन नवराज अन्य व्यक्तिसंग आफ्नो कोठा बाहिर गफ गरेर बसिरहदा उक्त होटलको साहु आई मंजुसंग यौ’न स’म्प’र्क गरिरको अवस्थामा रं’गे’ हात प’क्रा’उ परे।

होटेल साहु उत्तमले मंजुलाई बुहारी भनेर बोलाउने गर्छन। तर नवराज दृष्टिबिहिन भएको फाइदा उठाएर मंजु बस्ने कोठासम्म पुगेर उनले त्यस्तो ह’र्क’त गरेका रहेछन। उक्त घटना पछि नवराजले दुबैलाई प्रहरी चौकीमा लागेका थिए। उक्त चौकीमा मंजुका दाइको पनि उपस्थिति थियो। मंजुले एक पटक माफी मागेपछि नवराजले माफी दिएर फेरी संगै बस्दै आएका थिए। मंजुले माइत जान्छु भनेपछि नवराजले माइत पुराइदिएका थिए। त्यसपछि भने उनि सम्पर्कमा आइनन।

होटेल साहु उत्तमले नवराजलाइ मार्ने सम्मको धम्कि दिएका रहेछन। मिडियासंगको अन्तरवार्तामा नवराजले भनेको कुरा तलको भिडियो हेर्नुहोस:

सेयर गर्नुहोस
  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

प्रतिक्रिया दिनुहोस !