श्रीमतीलाई क’रे’न्ट’ लगाएर यौ’न’ध’न्दा’मा लगाउने न’र’पि’चा’स श्रीमान

नयाँ दिल्लीस्थित प्र’ह’री स्टेशनमा एक युवती काखमा सानी बालिका च्यापेर उभिइरहेकी छिन् । शरीरमा एउटा साधारण टिसर्ट, अति साधारण ट्राउजर र चप्पल लगाएकी । ख्याउटे शरीर, मानौं कैयन दिनदेखि खान नपाएकी ।

प्र’ह’री कार्यालयका अधिकारी उनको बयान टिपोट गर्दै छन् । नेपालीभाषी ती युवतीको भाषा नबुझेर अर्का नेपाली नागरिकले हिन्दी भाषामा अनुवाद समेत गराइरहेका छन् । ती युवती हुन्, अर्घाखाँची घर भएकी २२ वर्षीय सुस्मिता शर्मा (नाम परिवर्तन) । उमेर भर्खरै २२ वर्ष । उमेरले भर्खरै बिहे गर्ने बेला भए पनि ४ वर्ष अगाडि नै उनको विवाह भइसकेको थियो । काखमा अहिले १ वर्षकी छोरी छिन् । प्र’ह’री कार्यालयमा आफ्नै पतिवि’रु’द्ध एफआईआर दिँदै छिन् उनी ।

उनको साथमा उनका बुवा र भारतमा बसी नेपाली महिला र बालबालिकाको उद्धारमा खटिने नेपालको टोली छ । उनीहरुकै बीच सुस्मिताले किटानी जाहेरी दिइरहेकी छिन् कि उनलाई उनका पतिले के के गरे । र, यतिबेला सुस्मिता दिल्लीस्थित आरक्षण गृहमा छिन् भने उनका श्रीमान दिल्लीको जेल पुगेका छन् ।

सुस्मिताको माइती गुल्मी हो । उनी गुल्मीमै कक्षा १२ मा अध्ययनरत रहँदा अर्घाखाँचीबाट उनको मगनी भयो । विवाहको प्रस्ताव आएपछि केटाको परिवार हेरियो । जात मिल्ने, भूगोल मिल्ने र केटा पनि पढेलेखेको भन्ने सुनेपछि सुस्मिताका बुवा छोरीको विवाह गरिदिन राजी भए । गरीब परिवारकी सुस्मिता पनि बुवाले थप पढाउन नसक्ने अवस्थाका कारण पढाउने शर्तमा विवाह गर्न राजी भइन् ।

२०७४ साल वैशाख २३ गते गुल्मीकी सुस्मिता र अर्घाखाँचीमा मागी विवाह भयो । विवाहको केही समय त राम्रै चलेको थियो, त्यसपछि सासू, नन्द र श्रीमानले सुस्मितामाथि कु’ट’पि’ट गर्दै या’त’ना’ दिन थाले । कहिले माइतीबाट दाइजो नल्याएको भन्दै कु’ट’पि’ट गर्थे त कहिले कमाउन जान दबाव दिन्थे । यसै विषयमा कैयन पटक अर्घाखाँचीको स्थानीय प्र’ह’री’ चौकी र गाउँपालिकाको न्यायिक समितिमा पनि उ’जु’री’ पर्यो र धेरैपटक अब त्यस्तो अपराध नगर्ने भन्दै उ’जु’री’ फिर्ता लिन लगाउँदै मिलापत्र गराइयो । तर, जब प्र’ह’री’ कार्यालय वा गाउँपालिकाबाट मिलापत्र हुन्थ्यो, घर आएर त्यही हर्कत सुरु हुन्थ्यो ।

गएको दशैंलगत्तै पनि सुस्मितालाई उनका पतिले दिल्ली लगे । घरमा सासू र नन्दले यातना दिए पनि श्रीमानले माया गर्छन् कि भन्ने उनलाई लागेको थियो । तर, जब उनी पहिलोपटक दिल्ली पुगिन्, या’त’ना’को श्रृ’ङ्ख’ला झनै बढ्यो । हिन्दु परम्पराअनुसार पालनपोषण र रक्षा गर्छु भनेर भित्र्याएकी श्रीमतीलाई उनका पतिले यौ’न’ध’न्दा’मा’ लगाउन खोजे । दिल्लीमा से’क्स’ र्या’के’ट चलाउने गिरोहको फन्दामा सुस्मितालाई पार्न खोजियो । आफ्नै श्रीमानले सुस्मितालाई प’रपुरुषसँग रात बि’ता’उ’न जान भने । तर सुस्मिताले पतिको प्रस्ताव अस्वीकार गरिन् । त्यसपछि त्यतिबेला पनि उनीमाथि नि’र्घा’त कु’ट’पी’ट’ भयो ।

उनले यो कुरा नेपालमा रहेका बुवालाई भनेपछि प्र’ह’री’को’ उद्धारका लागि निवेदन पर्यो । प्र’ह’री’ले तत्कालै सकुशल नेपाल ल्याउन भन्दै पतिलाई फोन गरेपछि उनले नै श्रीमती सुस्मितालाई लिएर नेपाल आए । जतिबेला सुस्मिता श्रीमानसँग पहिलोपटक दिल्ली पुगेकी थिइन्, त्यतिबेला उनको काखमा जम्मा ५ महिनाकी छोरी थिइन् । तर, उनका पतिले त्यतिबेलादेखि नै सुस्मिताको न’ग्न’ तस्वीर खिचेर पुरुषहरुलाई पठाउने र यौ’न’ ध’न्दा’मा’ लगाउने प्रयास गरेका थिए । नेपाल फर्किएको ४ महिनापछि पतिले फेरि सुस्मितालाई दिल्ली पुर्याए । असारको पहिलो साता सुस्मितालाई उनका पतिले राति ३ बजे अर्घाखाँचीबाट हिँडाएर कृष्णनगर नाका हुँदै दिल्ली पुराएका थिए ।

सुरुमा सुस्मितालाई दिल्ली जाउँ भन्दा उनले अस्वीकार गरेकी थिइन् । तर, पति सानी छोरी च्यापेर हिँडेपछि छोरीको मायाले सुस्मिता पनि पछि लाग्न बाध्य भइन् । दिल्ली पुगेपछि फेरि सुरु भयो सुस्मिताका क’ठो’र दिन । पतिले दिल्लीमै बसेर ह्वा’ट्स’एपमा ‘क’ल ग’र्ल दिल्ली’ भन्ने ग्रुप चलाउँथे । त्यो ग्रुपमा करिब ५० जना युवतीहरुको न’ग्न’ तस्वीर, फोटो र भिडियोहरु सेयर गरिन्थ्यो । कुनै ग्राहकलाई को के’टी चाहिने हो, ती सबैको फोटो पठाइन्थ्यो र छान्न भनिन्थ्यो । अनि ग्राहकले रोजेकी केटीलाई ग्राहकको ठेगानामा लगिन्थ्यो ।

त्यो र्या’के’ट चलाउने व्यक्ति अर्कै थिए, सुस्मिताका पनि त्यसको व्यवस्थापन हेर्थे । केटीहरुलाई ग्रा’ह’क’को घरसम्म पुराउने, ग्राहक खोज्ने र पैसाको डि’ल गर्ने काम उनले गर्थे । दिल्लीमा उनीहरुले लगायतले फ्ल्याट भाडामा लिएर युवतीहरु राखेका थिए । पैसा कमाउनका लागि भन्दै सुस्मिताका पतिले आफ्नै श्रीमतीलाई पनि त्यो दलदलमा ध’के’ल्ने प्रयत्न गरिरहे । उनले कैयन्पटक आफ्नै श्रीमतीको न’ग्न’ तस्वीर र भिडियो खिचेर ग्राहकलाई पठाउने काम गरे । फोटो र भिडियो पठाएर कतिपयलाई पेटिएम गर्न लगाए । कैयन्पटक ग्रा’ह’क’सँग कुराकानी गर्न लगाए । म आउँछु भन्दै एडभान्स रकम पठाउन भने । र, कतिपटक ग्राहकसँग सु’त्न’ पठाउने प्रयत्न गरिरहे ।

तर, पतिको कुरा सुस्मिताले अस्वीकार गरिरहिन् । जब उनी पतिले भनेको मान्थिनन्, त्यसपछि उनका पतिले खान नदिने, कु’ट’पी’ट’ गर्ने र क’रे’न्ट’ लगाउनेसम्म काम गरे । उनले यतिसम्म गरे कि सुतेका बेलामा ना’ङ्गो’ फोटो खिच्ने, ज’ब’र’ज’स्ती भिडियो बनाउने र पो’र्न’ साइटमा अपलोड गर्नेसम्मको काम गरे । रातदिनको यातना र उत्पीडनपछि उनले सुरुमा यो कुरा दिल्लीस्थित घरधनीलाई भनिन् । यातना दिएको त घरधनीले पनि देखेका थिए । तर, घरधनीले इ’ज्ज’त’ जान्छ, त्यस्तो नभन्नु भनेका कारण उ’जु’री गरिनन् । बरु पतिले ‘यो दिमाग बि’ग्रे’की केटी हो’ भनेर हल्ला फैलाए । त्यसपछि सुस्मितालाई अन्य व्यक्तिले पनि मानसिक अवस्था ठीक नभएकी भनेर बुझ्न थाले, जसको कारण पतिलाई सुस्मितामाथि अ’प’रा’ध गर्न झन् प्रेरित गर्यो ।

तर, या’त’ना झनै बढ्न थालेपछि सुस्मिताले आफू बसेको नजिकै रहेकी एक महिलालाई या’त’ना’बारे बताइन् । अनि आफ्नो बुवाको नाम र ठेगाना बताएर फेसबुकमार्फत् सम्पर्क जुटाइदिन आग्रह गरिन् । जुलाई १० अर्थात् असार २६ गते अपरान्ह एकाएक दिल्ली महिला आयोग र ‘आफन्त नेपाल’को टोली नयाँ दिल्लीको घितोर्नी गाउँस्थित जाय मौका भन्ने स्थानको घर नम्बर १९१ मा पुग्यो । जहाँ सुस्मिता र उनका श्रीमान बस्थे ।जतिबेला आफन्त नेपालको टोली दिल्ली महिला आयोगका प्र’ह’रीसहित सुस्मिताका उ’द्धा’रका लागि पुगेका थिए, त्यतिबेला सुस्मिताको अवस्था ज्यादै ना’जु’क थियो । अघिल्लो राति सुस्मितालाई क’रे’न्ट’ लगाउने र बा’ल्टी’बा’ट पानी खन्याउने गरिएको थियो । त्यसपछि सुस्मिता रातभरि बे’हो’स्’ भएकी थिइन् । आफन्त नेपालको टोली महिला आयोगका सदस्य र प्र’ह’री’सहित त्यहाँ पुग्नुको कारणचाहिँ रुपन्देही प्र’ह’री’बाट उ’द्धा’रका लागि आग्रह गरी लेखी पठाइएको थियो । त्यसपछि दिल्ली प्र’ह’री’सँग समन्वय गरेर सुस्मिताको उ’द्धा’र’का लागि उनीहरु त्यहाँ पुगेका थिए ।

सोमबार राति कुराकानी गर्दै पीडित युवती सुस्मिताले आफूलाई उ’द्धा’र’को अघिल्लो दिन राति क’रे’न्ट’ लगाएर च’र’म या’त’ना दिएको बताइन् । यौ’न’ध’न्दा’मा सं’ल’ग्न नहुने बताएपछि पतिले आफूलाई क’रे’न्ट’ लगाएर या’त’ना’ दिएको, कु’ट’पी’ट गरेको र ज’ब’र’ज’स्ती’ ना’ङ्गो’ फोटो तथा भिडियो खिचेको बताइन् । युवकहरूसँग कुराकानी गर्न र सु’त्न’ जान द’बा’व दिएको तर न’मा’ने’पछि क’रे’न्ट’ लगाएर मा’र्ने’ र स’ड’कमा फा’लि’दि’ने, अनि दु’र्घ’ट’ना भएको बनाउने भन्दै ध’म्की’समेत दिएका थिए ।

उक्त दिन आफूलाई पतिले करिब ५ मिनेटसम्म लगातार क’रे’न्ट’ लगाएको सुस्मिताले सुनाइन् । क’रे’न्ट’ लगाइरहँदा पनि आफूलाई घरमा काम गर्ने क्रममा क’रे’न्ट’ लागेको र आफू घा’इ’ते’ भएको, आफूलाई केही भए कसैलाई कुनै का’र’वा’ही नगर्न अनुरोध गरेको भिडियो बनाएको पनि सुस्मिताले बताइन् । पतिले एक हातले क’रे’न्ट’ ल’गा’उ’ने र अर्को हातले भिडियो खिचेर त्यस्तो बोल्न लगाएको सुस्मिताले रुँ’दै सुनाइन् ।

जुलाई ९ तारिखको राति पतिले लगातार क’रे’न्ट’ लगाउने र पानी ख’न्या’उने गरेपछि आफू बे’हो’स्’ भएको र भोलिपल्ट बिहान मात्रै हो’स’मा आएको सुस्मिताले बताइन् । जुलाई १० अर्थात् असार २६ गते अपरान्ह ५ बजेर ५१ मिनेटमा आफन्त नेपालको टोली पुग्दा सुस्मिता अ’र्ध’बे’हो’शी अवस्थामै थिइन् । शरीर ल’ग’ल’ग’ काँ’पि’र’हे’को र बोल्न स’क्ने अ’व’स्था’मै न’र’हेको आफन्त नेपालका दिल्लीस्थित निर्देशक नवीन जोशीले बताए ।

त्यसलगत्तै उनलाई त्यहाँबाट उ’द्धा’र गरेर दिल्लीस्थित सफदर’गञ्ज अस्पतालमा भर्ना गरियो । दुई दिन अ’स्प’ता’ल’मा राखेर उ’प’चार गराएपछि सुस्मिता केही सम्झने र बोल्नस’क्ने अवस्थामा पुगिन् । जुलाई १२ अर्थात् असार २८ गते सुस्मिताले एफआईआर दर्ता गराएपछि सुस्मिताका पति यतिबेला दिल्ली प्र’ह’री’को हि’रा’सत’मा’ छन् भने सुस्मितालाई सेफ हाउसमा राखिएको छ । कानुनी प्रक्रिया पूरा गरेर सुस्मितालाई नेपाल ल्याइँदै छ भने पतिलाई कानुनी का’र’वा’ही’मा लगिने भएको छ ।

सेयर गर्नुहोस
  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

प्रतिक्रिया दिनुहोस !