भान्जासंग माइजु भागेपछि, मामा मिडियामा भन्छन पहिलादेखि नै …

इलाम । इलाममा आफ्नै माइजु र भान्जा फ’रार भएका छ्न । सानो उमेर बाट मामलमा बस्दै आएका भान्जाले माइजुलाई लिएर फ’रार भएको पि’डि’त मामाले बताएका छन । २६ बर्षकि युवतीको 8 बर्षकि छोरी छिन । पि’डित युवकले आफ्नो श्रीमतीले भान्जालाई फ’का’एको आ’रो’प लगाएका छन ।

४ बर्ष मलेशियामा बसेर आउँदा श्रीमती आफ्नै जेठि दिदिको छोरा सङ्ग लागेको र अहिले उनिहरु भागेका भन्दै मा’र्मि’क भएका छ्न । श्रीमतीको व्य’बहारमा पहिलेको भन्दा फरक आएको उनले बताए ।

आफुले कल्पना नगरेको कुरा भयो भन्दै उनी अहिले श्रीमती र भान्जालाई खोज्दै मिडियामा आएका हुन । श्रीमतीले सम्पती लिएर आफ्नै भान्जा सङ्ग फ’रार भएपछि उनले सबैलाइ आफ्नो श्रीमती र भान्जा खोज्न आग्रह गरेका छन । पि’डित युवक सङ गरिएको कुराकानी तल भिडियोमा हेर्नुहोला ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !