गौरादह १ मा एक महिला मृ’त’अ’व’स्थामा फेला

गौरादह नगरपालिका–१ गौरियाचोक नजिकै एक महिला मृ’ता’वस्थामा फेला परेकी छिन् । अन्दाजी ३९ वर्षीया सङ्गीता टुडु मृ’त’व’स्था’मा आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिए ।

फ’रा’र भएका मृ’त’ककी श्रीमानको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनको के भएर मृ’त्यु भएको भन्ने बारे अनुसन्धान भैरहेको समेत जानकरी दिएका छन्। फरार रहेका श्रीमान भेटिएपछि धेरै कुरा बाहिर आउने प्रहरीको भनाइ छ।

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

प्रतिक्रिया दिनुहोस !