रूपा सुनार घ’ट’ना : फ’से शिक्षा मन्त्रि कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । सर्वोच्च अदालतले जातीय वि’भे’द गरी कोठा नदिएको आरोप लागेको घरबेटीलाई छुटाउन सहयोग गरेका पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठवि’रु’द्ध अ’नु’स’न्धान अघि बढाउन अन्तरिम आदेश दिएको छ ।

बिहीबार न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले पूर्वमन्त्री श्रेष्ठवि’रु’द्ध रुपा सुनारले दिएको जाहेरी दरखास्त दर्ता गरी निष्पक्ष र प्रभावकारी अ’नु’स’न्धा’न गर्न गराउन आदेश दिएको हो ।

इजलासले रूपा सुनारले दिएको रिटमा सुनुवाइ गर्दै भनेको छ–‘निवेदिकाले सरस्वती श्रेष्ठविरुद्ध दायर गरेको जाहेरी दरखास्त अनुसन्धानकै क्रममा रहेको र निज सरस्वती श्रेष्ठ हिरासत मुक्त हुँदाको अवस्थामा मन्त्रीको सार्वजनिक पदमा बहाल रहेका विपक्षी कृष्णगोपाल श्रेष्ठ उपस्थित भई हि’रा’सतबाट निजलाई मन्त्रीको सरकारी सवारी साधनमा लगी भन्ने मिसिलबाट देखिएको र उक्त कार्यले मु’द्दा’को अ’नु’स’न्धान प्रक्रिया प्रभावित तुल्याएको भनी यिनै निवेदिकाले निज कृष्णगोपाल श्रेष्ठवि’रु’द्ध दिएको जाहेरी दरखास्त रितपूर्वक दर्ता भएको नपाइएकाले सो जाहेरी दरखास्त दर्ता गरी निष्पक्ष र प्रभावकारी अ’नु’सन्धा’न गर्नु गराउनु’  ।

सुनारलाई जातीय विभेद गरेर डेरा भाडामा नदिएको आरोप लागेकी घरबेटी सरस्वती प्रधानलाई छुटाएर पूर्वमन्त्री श्रेष्ठले आफ्नै गाडीमा घरसम्म पुर्याएका थिए।
सेयर गर्नुहोस
  • 97
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    97
    Shares

प्रतिक्रिया दिनुहोस !