लोकप्रिय गायिका टिका सानुको यस्तो हा’ल’त कसरी भयो?

गायीका टिका सानु दु’र्घ’ट’नामा परेकी छिन् । उनले आफ्नो सामाजिक सञ्चाल मार्फत दु’र्घ’ट’नामा परेको जानकारी दिएकी हुन् । उनको स्वा’स्थ्य अ’व’स्था भने सामान्य नै रहेको छ ।

उनका अनुसार सु’टि’ङ’का क्रममा सु’टि’ङ सकिनै लाग्दा हिँ’ड्दा’-हिँ’ड्दै ल’डे’र उनी दु’र्घ’ट’नामा परेकी हुन् । उनको हा’त र खु’ट्टामा चो ‘ट लागेको छ । डाक्टरको सल्लाह अनुसार उनी छिट्टै काममा फर्किन नसक्ने जानकारी गराएकी छिन। आफ्ना शुभचिन्तकहरुलाई फोटो सेयर गर्दै केहि सम्बोधन गरेकी छिन। उनले लेखेको जस्ताको त्यस्तै:

जीन्दगीमा सोचेका कुरा भन्दा धेरै त नसोचेका कुराहरु हुदा रै छन आजको सु’टि’ङ सकिनै लाग्दा सामान्य हिँ’ड्दा’-हिँ’ड्दै ल’डे’र खु’ट्टाको यो हाल भयो । मैले (२०७८-०४-०६ ) सम्मको काम लिएको थिए, भर दिएको थिए तर अब म चाडै काम गर्न सक्छु जस्तो लागेको छैन, डक्टर ले दुइ तीन हप्ता लाग्छ भन्नुभएको छ। मेरो स्वा’स्थ्यको कारण यहाँहरमा पर्न जाने नो’क्सा’नीको लागि क्ष’मा चाहान्छु अब म केही समय रे’स्ट मै हुनेछु, धन्यवाद ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !