नेपालमा यसरी कमाउनुहोस् टिकटक बाट महिनाको २ लाख बढी

काठमाडौं । हामी धेरैलाई त थाहा नै छ कि युटुब र फेसबुक बाट भने मजाले भिडियो बनाएर पैसा कमाउन सक्छौ। धेरै नेपालीहरुले पनि युटुब र फेसबुकबाट पैसा कमाइ गरिरहनु भएको छ। तर केहि समय अगाडी एकाएक विश्वमाझ निकै लोकप्रिय रहको एप टिकटक बाट पनि लाखौ कमाउन सकिन्छ भन्ने कुरा मिडियामा आएको थियो।

धेरैले फेसबुक र युटुब जसरी टिकटक बाट पनि पैसा कमाउन सकिन्छ भन्ने कुरालाइ पत्याएका छैनन। आज भने टिकटक बाट पैसा कसरी कमाउन सकिन्छ त्यसको बारेमा तपाइँहरुलाई भन्ने छौ। यस्तै नेपाल मै बसेर टिकटक बाट लाखौ कमाइ रहेका एक व्यक्तिसंगको भिडियो अन्तरवार्ता पनि हेर्नुहोला।

हाल नेपाल मै बसेर लाखौ कमाइरहेका व्यक्ति हुन् रिदम क्षेत्रि। उनले टिकटकको लाइभमा बसेर २ लाख भन्दा बढी कमाएका छन् र आफ्ना साथीभाईलै भब्य पार्टी समेत दिएका छन्। धेरै जनाले टिकटक प्रयोग त गरिरहनु भएको छ तर एउटा रमाइलोको लागि मात्र। यदि तपाइँ पनि टिकटक बाट रिदम क्षेत्रिले जस्तै पैसा कमाउन चाहनु हुन्छ भने तपाइले पनि अवस्य सक्नु हुन्छ। रिदम भन्छन टिकटकमा राम्रै पैसा कमाइ हुन्छ तर गर्न चाहि सक्न परो।

धेरैको जीवन टिकटकले फ़ेरिदिएको छ भने केहि अभिभावकहरुले छोराछोरीले नपढेर टिकटक बनाएर बसेको गुनासो गर्नुहुन्छ। वास्तबमै तपाइले टिकटक चलाउनु हुन्छ र टिकटक बाट पैसा कसरी कमाउन सकिन्छ भन्ने कुराको जानकारी लिन चाहनु हुन्छ भने तलको रिदमसंग गरिएको अन्तरवार्ता हेर्नुहोला :

सेयर गर्नुहोस
  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

प्रतिक्रिया दिनुहोस !