पाल्पाको निस्दी गाउँपालिकामा एक महिला मृ’त फेला

पाल्पाको निस्दी गाउँपालिकामा एक महिलाको श’व फेला परेको छ । शनिवार बिहान विहान ५ बजे उक्त गाउँपालिकाको वडा नम्वर–४ छापडाँडाकी अन्दाजी ५१ बर्षीया महिला दिलकुमारी सुनारको श’व उनकै घरको भ-याङ्गमुनी फेला परेको हो ।

इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरीले ८ फिट अग्लो भ-याङबाट ल’डे’र उनको मृ’त्यु भएको भनिए पनि यसबारे अ’नु’स’न्धा’न भई रहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए । यस घ’ट’ना बारे अन्य केहि कुरा पनि सार्वजनिक भएको छैन।

सेयर गर्नुहोस
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

प्रतिक्रिया दिनुहोस !