खेत जो’त्ने क्रममा ट्याक्टर प’ल्टे’प’छि…

असार ०३, चितवन । चितवनमा खेत जो’त्ने क्रममा ट्याक्टर प’ल्टिँ’दा चा’ल’कको मृ’त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिव ८ बजेतिर भरतपुर ५ कैलाशनगरमा चन्द्र सिग्देलको खेतमा खेत जो’त्ने क्रममा ना ४ त ३१५२ नम्बरको ट्याक्टर प’ल्टि’एको थियो ।

ट्याक्टर प”ल्टिँ”दा उक्त ट्याक्टरका चालक सोही ठाउँका बर्ष ३४ को सन्दीप मगर ग”म्भि”र घा’इ’ते भएका थिए ।

उनलाई उपचारका लागि भरतपुर तर्फ पठाईएकोमा बिहान सरकारी अस्पतालमा मृ”त्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ । अहिले गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा वर्षा भइरहेको छ । अबको तीन दिन नै यी प्रदेशमा वर्षा हुने अनुमान गरिएको छ ।

यी प्रदेशका केही ठाउँमा धेरै ठूलो र धेरैजसो ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

तीन दिन नै ठूलो पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम उच्च छ । यस्तै, आज वाग्मती प्रदेश र प्रदेश–१ मा पनि ठूलो पानी पर्ने उहाँले बताउनु भयो । मनसुन सक्रिय नै रहेकाले देशभरको मौसम बद्ली भएको छ भने धेरै ठाउँमा रातिदेखि नै वर्षा भइरहेको छ ।

अबको तीन दिन नै देशभरको मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । आज राति पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बद्ली रही धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश–१, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मे’घग’र्ज’न\च’ट्याङ्गसहित ठूलो वर्षाको सम्भावना रहेको छ । यस्तै, राति सुदूरपश्चिम प्रदेशका एक वा दुई ठाउँमा धेरै ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

सेयर गर्नुहोस
  • 130
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    130
    Shares

प्रतिक्रिया दिनुहोस !