सुजिता भण्डारीको ह’त्या’ कि आ’त्म’ह’त्या’ ? के भन्छ प्र’ह’री?के आयो पो’ष्ट’मा’र्ट’म’को रि’पो’र्टमा ?

गत असार २० गते मृ’त अ’व’स्था’मा भे’टि’ए’की चितवनकी सुजिता भण्डारीको श’व परिवारले बुझेका छन्। सुजिताको ह’त्या’ भएको भन्दै परिवारले आ’रो’पि’त सार्वजनिक नहुँदासम्म श’व’ नबुझ्ने अडान लिँदै आएका थिए।
पो’स्ट’मा’र्ट’म’का लागि काठमाढडौंस्थित शिक्षण अ’स्प’तालमा लगिएको सुजिताको श’व’ उनका बुवाले सोमबार बु’झेको चितवन प्र’ह’री’का प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।
असार ११ गतेबाट ह’रा’ए’की सुजिताको श’व ९ दिन पछि जं’ग’लमा भे’टि’एको थियो। प्र’ह’रीले श’व’सँगै पतेरा मा’र्न प्रयोग हुने तरल प’दा’र्थ आ’शं’का गरिएको बोत’ल र झोला फेला पारेको थियो।
श’व’ भएको स्थान नजिकैबाट उनले प्रयोग गर्ने गरेको मोबाइल सेट पनि प्र’ह’री’ले फेला पारेको थियो।प्राप्त प्र’मा’ण, काठमाडौंमा गरिएको पो’ष्ट’मा’र्ट’म’को रि’पो’र्टको आधारमा अ’नु’स’न्धा’न भइरहेको प्र’ह’री’ले जनाएको छ।
पो’स्ट’मा’र्ट’म रि’पो’र्ट’मा उनको श’री’र’मा चो’ट’प’ट’क नदेखिएकाले ह’त्या’ नभएको तर्फ प्र’ह’री अ’नु’स’न्धा’न छ।अ’नु’स’न्धा’न’का लागि प्र’ह’री’ले पर्खिराखेको भि’सेराको प’री’क्षणको रि’पो’र्ट भने आउन बाँकी छ।
कुनै वि’षा’क्त प’दा’र्थ’को से’व’न’बाट उनको मृ’त्यु’ भएको हो होइन भन्ने यकिन गर्न प्र’ह’री’ले भिसेरा रिपोर्ट पर्खिरहेको छ। सुजिताले असार ११ गते आफू अप’ह’र’ण’मा परेको भनेर आफूलाई फोन गरेको भन्दै दिदी कविताले खोजी गरिदिन प्रहरीमा मौखिक जानकारी दिएकी थिइन्।
सेयर गर्नुहोस
  • 68
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    68
    Shares

प्रतिक्रिया दिनुहोस !