माधव नेपाल लगायत नेताहरुलाई कार’वाही माग गर्दै कार्यकर्ता आ’न्दो’लित

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बसिरहेको बेला बैठकस्थल तुल्सीलाल स्मृति प्रतिष्ठान बाहिर कार्यकर्ताले जनमतको अपमान गरेको भन्दै माधव नेपाल सहितका नेतालाई कार’वाहीको लागि दबाब दिएका छन् ।

ब्यानर र प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका कार्यकर्ता र अखिलको समूहले जनताले सूर्यमा भोट हालेर जिताएकाले संसदमा कांग्रेसलाई भोट दिएको भन्दै त्यस्ता नेतालाई कार’वाही गर्न माग गरेका छन् ।

माधव नेपाल पक्षका नेता कार्यकर्तालाई ‘लाल-गद्दार’ को संज्ञा दिँदै उनीहरूले ‘माकुने चोर मुर्दावाद’, ‘व्यापारी र त’स्कर’लाई टिकट दिन बन्द गर’, ‘भ्र’ष्टा’चा’रीह’रूलाई एमाले पार्टी बहिष्कार गर’ जस्ता नारा लगाएका छन् ।

एमाले १०औं केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई अनुशासन उल्लंघनको विषयमा २४ घण्टे स्प’ष्टी’क’र’ण सोध्ने निर्णयसमेत गरेको छ ।

पार्टीले उक्त नेताहरुलाई कार’वाही गर्ने हो कि हैन ? त गर्यो भने कस्तो कार’वाही गर्ने भनेर पार्टी भित्रै अन्योल देखिएको छ।

सेयर गर्नुहोस
  • 1.4K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.4K
    Shares

प्रतिक्रिया दिनुहोस !