श्रद्धालाई परिवारले नै मा’रे’का’ हुन् त ? माइतीमा फोन गरेर रुदै मलाई थि ‘चेर मा’र्न ला’गे

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

माइतबाट घर गएको तीन घण्टामै मृ’त फे’ला परेकी छिन । दमकको पाडाजङ्गी भन्दा केही तल मंगलबारेमा रहेकाे उनको श्रीमानको घरमा पुगेपछि केही समयमा उनको मृत्यु भएको थियो ।

माइतबाट सधै छोरीले पैसा माग्ने र घरपरिवार चलाउन खर्च गर्ने बताउँदै माइती पक्षले पटक पटक पैसा दिएको समेत दाबी गरे । घरमा हेला गर्ने लाखौंको ऋण छ भनेर श्रीमानले माइतीबाट पैसा ल्याउन लगाउने गरेको माइतीले जानाकारी दिए ।

दाजुको बिहेको भोज खान गएकी श्रद्धाले माइतीबाट फर्केपछि पुगे भनेर फोन गरेको र त्यसको केही समयपछि पुन: फोन गरेर डाको छोडेर रोइन बोल्न सकिनन त्यसपछि फोन का’टि यो भनेर बुबाले भने ।

निकै चिन्तामा परेका बुबाले आमालाई सुनाउँदा एकछिन सानो झगडामा यस्तो भयो होला भनेर बस्दै गर्दा फेरि छोरिको फोन आयो मलाई कु ट पि ट गर्दै छन । मलाई थि ‘चेर मा र्न ला गे भन्ने शब्द आयो फेरि फोन का टि यो ।

बुबाआमा झनै चिन्तामा परेको बताए । त्यसपछि फेरी आएको फोनमा छोरीले दे ह त्याग ग रे को खबर आयो माइतीलाई समेत जानाकारी नगराई लास उठाइयो भन्दै बुबाआमाले रुँदै मिडियामा सुनाए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

प्रतिक्रिया दिनुहोस !