शिल्पाका श्रीमानका यी ६ अवै’ध ह’र्क’त, पहिलाकी श्रीमतीलाई समेत …

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् तथा व्यवसायी राजकुन्द्रालाई गएको सोमबार क्रा’इ’म ब्रान्चले प’क्रा’उ गरेको छ । उनीमाथि अ’श्ली’ल फिल्म बनाएको र त्यसलाई ‘पेड एप्स’ र वेबसाइटमा सार्वजनिक गरेको आ’रो’प लागेको छ ।

राजविरुद्ध पर्याप्त सबुतका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । राज विवादमा आएको यो पहिलोपटक होइन । यसअघि पनि उनी थुप्रै विवादमा फसिसकेका छन् ।

ब्रिटिस नागरिक
राज कुन्द्राको जन्म सन् १९७५ सेप्टेम्बर ९ मा बेलायतमा भारतीय मूलको पन्जाबी परिवारमा भएको थियो । उनका बुवा लन्डनमा बस ‘कन्डक्टर’ थिए ।

पछि उतै एउटा सानो व्यवसाय सुरु गरे । राजको व्यवसाय पनि विदेशसम्म फैलिएको छ । भारतीय मूलका भए पनि राजसँग बेलायती नागरिकता छ ।

पूर्वपत्नीमाथि अ’वै’ध स’म्ब’न्ध’को आरोप
व्यवसायी राजको पहिलो विवाह सन् २००३ मा कविता कुन्द्रासँग भएको थियो । तर, उनीहरुको वैवाहिक सम्बन्ध धेरै वर्ष चल्न सकेन । सन् २००६ मा उनीहरुबीच सम्बन्ध वि’च्छे’द भयो ।

शिल्पाका कारण उनीहरुको सम्बन्ध वि’च्छे’द भएको हल्ला फैलियो । तर, राजले कारण अर्कै भएको खुलाए । राजले आफ्नी पूर्वपत्नीको आफ्नै बहिनीका श्रीमान् अर्थात ज्वाइँसँग अ’वै’ध स’म्ब’न्ध भएको आरोप लगाएका थिए । राजकी आमाले उनीहरुलाई धेरैपटक ‘रं’गे’हा’त’ भेटेको पनि राजले बताएका थिए ।

पुनम पाण्डेले लगाएकी थिइन् आरोप
भारतीय चर्चित मोडल पुनम पान्डेले राज र उनका सहयोगीविरुद्ध ‘क्रि’मि’न’ल के’स’ लगाएकी थिइन् । राजको एप कम्पनीले पुनमको फोन नम्बर राखेर अ’प’श’ब्द ‘ट्याग लाइन’ दिएपछि उनलाई देश–विदेशबाट बारम्बार फोन आएर हैरान बनाएको आ’रो’प उनले लगाएकी थिइन् ।

आईपीएलमा सट्टेबाजीको आरोप
राज इन्डियन प्रिमियर लिग (आईपीएल) टिम राजस्थान रोयल्सका मालिक थिए । उनी वि’रु’द्ध ‘म्याच फिक्सिङ’ र स’ट्टे’बा’जीको आ’रो’प लागेको थियो । छानबिनका क्रममा राज दोषी साबित भएका थिए ।

त्यसपछि उनलाई क्रिकेटका गतिविधिहरुबाट टाढा रहन आदेश दिइएको थियो । उनको टिम राजस्थान रोयल्सलाई आईपीएलमा दुई वर्षसम्म प्रतिबन्ध पनि लगाइएको थियो ।

ठगीको आरोप 
राज कुन्द्रामाथि सन् २०१७ मा एउटा कपडा कम्पनीले २४ लाख भारतीय रुपैयाँ ठगेको आरोप लगाएको थियो । आरोपितका अनुसार राज र शिल्पाले जुन कम्पनीको नाममा पैसा उठाएका थिए, त्यो कम्पनी नै थिएन । त्यसपछि प्रहरीले उनी वि’रु’द्ध ठगीको उ’जु’री दर्ता गरेको थियो ।

बिटक्वाइन घो’टा’ला
राजको नाम बिटक्वाइन घोटालामा पनि आएको थियो । पुणे प्रहरीको क्रा’इ’म ब्र’न्च’ले छानबिन गर्दा राजलगायत केही बलिउडकर्मीहरुले बिटक्वाइनमा पैसा लगाउन अ’वै’ध ‘स्किम’को ‘प्रमोसन’ गरेको देखिएको थियो । त्यसमा करोडौँ रुपैयाँ घो’टा’ला गरिएको उजुरी परेको थियो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

प्रतिक्रिया दिनुहोस !