१६ बर्षकी छोरी देखेर मन थाम्न नसक्दा बुबा र काकाले…..

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले १६ वर्षीया किशोरीलाई क र णी गरेको अभियोगमा उनकै बुबा र काकालाई प क्रा उ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार पीडित र उनको ठेगाना समेत गो’प्य राखिएकी ती किशोरीमाथि क र णी भएको भन्दै उनकै दाजुले प्रहरीमा उजुरी गरेका थिए।

गत जेठ सात गते बुबा र काकाले नै बहिनीलाई क र णी गरेको भन्दै साउन २६ मा दाजुले उजुरी दिएपछि प्रहरीले तत्कालै उनीहरूलाई नि यन्त्र णमा लिएर अनु सन्धा न अघि बढाइएको इन्स्पेक्टर अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार पीडित किशोरीकी आमा मा’ नसि ’क रोगी भएको र नाताले काका पर्नेको श्रीमती काकासँगै नरहेको प्रारम्भिक अ नुस न्धा नमा देखिएको छ ।

घ ट नाको थप अ नु स न्धान भइरहेको छ र प क्रा उ परेकालाई क र णीअन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।

प क्रा उ परेका र पीडितको नाम, ठेगानालगायतका विवरण गो’प्य राखिएको छ । जिल्ला प्रहरी कार्यालयबाट पुगेको प्रहरी टोलीले आरोपित दुवै जनालाई नि य न्त्रणमा लिएर जिल्ला अदालत पर्वतबाट १० दिन म्याद थप गरी मु द्दा मा अनु स न्धान गरिरहेको छ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

प्रतिक्रिया दिनुहोस !