बिर्तामोड युट्युव का’ण्ड : खिच्नेदेखि सामाजिक सञ्जालमा पोष्ट गर्ने ६ जना प’क्रा’उ

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

झापा बिर्तामोडको एक होटलमा महिलाहरूले खाजा खाइरहेका बेला भिडियो खिच्ने २ युट्युबर र २ टिकटकर पक्राउ परेका छन् । एक पुरुष र २ महिलाले खाजा खाइरहेका बेला भिडियो खिची युट्युब र टिकटकमा अपलोड गरेर च’रित्र ह’त्या गरेको अभियोगमा प’क्रा’उ गरिएको हो ।

प’क्रा’उ पर्नेमा खगेन्द्र घिमिरे, हेमराज भट्टराई, सुवास कार्की र अर्का एकजना रहेका छन् । केही युट्युबर भने फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरूले होटलमा प्रवेश गरी खाजा खाइरहेका बेला अनधिकृत रूपमा भिडियो खिचेर युट्युबबाट च’रित्र ह’त्या गरेको उ’जुरी’पछि प’क्रा’उ गरी थुनामा राखिएको इलाका प्रहरी कार्यालय अनारमनि झापाका प्रमुख डिएसपी सन्तोष आर्चायले जानकारी दिए ।

उनीहरुमाथि अ’भ’द्र व्यवहार गरेको कसुरमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर अ’नु’स’न्धा’न’का लागि थु’नामा राखिएको डिएसपी आर्चायले जानकारी दिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

प्रतिक्रिया दिनुहोस !