र’हे’नन् कलाकार शम्भु राज थापा (बखते)

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को नि’ध’न भएको छ । शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको नि’ध’न भएको पारिवारिक स्रोतले जनाएको छ । को’रो’ना सं’क्र’मि’त भएपछि थापालाई दुई साताअघि पाटन अस्पताल भर्ना गरिएको थियो ।

स’ङ्क्र’मण पुष्टि भएपछि केहि दिन अगाडि अस्पताल भर्ना गरिएका थापाको स्वास्थ्यमा झन् जटिलता देखिएको कारण मंगलबार साँझबाट भे’न्टिले’टरमा राखेर उ’पचार भइरहेको थियो ।

‘केहि दिन अगाडि अ’स्पताल भ’र्ना भएका थापाको मंगलबार दिनसम्म अवस्था सामान्य नै रहेको थियो’ ‘मंगलबार साँ’झबाट श्वास प्रश्वासलगायत केही समस्या देखिएकोले उनलाई थप उपचारका लागि भे’न्टिले’ट’रमा सारिएको थियो ।’

पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिँदै आएका थापाले ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायत थुप्रै सिरियल, विज्ञापन, चलचित्र, चलचित्रचलचित्रमा अभिनय गरेका छन् ।

नेपाली मनोरंजन क्षेत्रले एउटा असल कलाकार गुमाएको छ। उनको निधन प्रति धेरै कलाकारले शोक ब्यक्त गरेका छन्। कलाकार शम्भु थापाको निधनले नेपाली कला क्षेत्रमा ठुलो क्ष्यति पुगेको छ। उहाको स्वर्गमा बास होस।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 300
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    300
    Shares

प्रतिक्रिया दिनुहोस !