वि’द्रो’हीले ता’लि’बा’नीको क’ब्जा’बाट ३ जिल्ला खो’से

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं। अफगानिस्तानमा ता’लि’बा’नको क’ब्जा’पछि यो संगठन वि’रु’द्ध वि’द्रो’ह पनि सुरु भएको छ । ता’लि’बा’नले क’ब्जा गर्न नसकेको एकमात्र प्रान्त पंजशीरबाट ता’लि’बान वि’रु’द्ध वि’द्रो’ह सुरु भएको छ ।

वि’द्रो’ही’हरुले १५ जना ता’लि’बा’नी मा’रि’दि’ए’का छन् भने १० जना ता’लि’बा’नी’लाई नि’य’न्त्रणमा लिएका छन् ।पं’जशी’र’को स्था’नी’य सूत्रका अनुसार यहाँबाट करिब ५० किलोमिटर टाढाको बगलान प्रान्तको पुल ए हिसार र देह ए सलाह जिल्लाबाट ता’लि’बा’नी झण्डा उखेलिएको छ ।

यहाँ पंजशीरका ल’डा’कु’हरुले अफगानिस्तानको राष्ट्रिय झण्डा फहराएका छन् । केही स्रोतले बानु जिल्लामा पनि ता’लि’बा’नी’लाई भगाइएको र पंजशीरका ल’डा’कु’ले जिल्ला क’ब्जा गरेको बताएका छन् ।

अफगानिस्तानका रक्षा मन्त्री जनरल बिस्मिल्ला मोहम्मदले पनि ट्वीट गरेर पुल ए हिसार, बानु र देह ए सलाहबाट ता’लि’बा’नी’लाई भगाइएको बताएका छन् । बिस्मिल्लाह मोहम्मद अशरफ गनी सरकारमा रक्षा मन्त्री थिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

प्रतिक्रिया दिनुहोस !