फेसबुकमा भाइरल भएको ‘क’हा’लीलाग्दो घ’ट’ना, यस्तो कसैलाई नहोस

रुकुम–पश्चिमको आठबिसकोट नगरपालिकाकी एक महिलाको उपचारको लागि नेपालगञ्ज आउँदै गर्दा बसमै मृ’त्यु भएको छ । रुकुम –पश्चिमको ९ बटला (सुन्दरपानी) की २८ वर्षीया धर्मकुमारी बटालाको बसमै मृ’त्यु भएको हो ।

बिहीबार साँझ ना ३ ख ३७८८ नम्बरको नाइ’ट बस चढेर उपचारका लागि नेपालगञ्ज आउँदै गरेकी बटालाको बीच बाटोमै मृ’त्यु भएपछि उनीसँगै रहेका बच्चालाई अन्य यात्रुले स’म्हा’लेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । नेपालगञ्जको भेरी अस्पतालको आइसियुमा राखिएको उनको श’व अहिले आफन्तहरुले अ’न्ति’म सं’स्का’रको लागि लगेका छन् ।

३२ महिनाको बच्चासहित रा’डी भन्ने स्थानबाट नाइट बस चढेर नेपालगञ्जमा उपचारका लागि आउँदै गर्दा उनको मृ’त्यु भएपछि उनीसँगै रहेको बच्चाको तस्विर बसका अन्य यात्रुहरुले सामाजिक सञ्जालमा राखेपछि घ’ट’ना बाहिरिएको थियो । प्रहरीले भने उक्त घ’ट’ना सामाजिक सञ्जालमा आइसकेपछि थाहा पाएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले रातोपाटीसँग भने– ‘क’हा’लीलाग्दो घटना रहेछ, फेसबुकमा भाइरल भइसेको रहेछ, हामीलाई पछि थाहा भयो । अहिले माइती र घर दुवै पक्षका मान्छे आएर श”व अस्पतालबाट लगेको छन् ।’ धर्मकुमारीलाई प्रे’स’र हा’इ र लो हुने समस्या रहेको श्रीमान दलबहादुरले बताए ।

सेयर गर्नुहोस
  • 52
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    52
    Shares

प्रतिक्रिया दिनुहोस !