८ महिनाकी छोरीलाई छातीमा टासेर स-परिवार नै झु’ण्डि’एको अवस्थामा फेला

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

झापा । झापाको सुरुंगामा ८ महिनाकी नानीसहित तीन जना झु’ण्डि’एको अवस्थामा फे’ला परेका छन् । उनीहरु एकै परिवारका हुन् ।

कनकाई नगरपालिका १ का ४० बर्षिय रविन विश्वकर्मा, उनकी श्रीमती २९ बर्षिया मुना विक र उनीहरुकी ८ महिनाकी छोरी रुविना आज आफ्नै घरमा झु’ण्डि’ए’को अवस्थामा फेला परेका हुन् । नानीलाई आमाले छातीमा टाँ’सेर बोकेको अवस्थामा देखिएको छ ।

उनीहरुले आफ्नै’ घरमा डो’रीको पा ‘सो लगाएर हा ‘त्मह ‘त्या गरेको हुनसक्ने अनुमान गरिएको छ । मृ ‘तक रविन वैदेशिक रोजगारीमा जानका लागि केही दिन पहिले काठमाण्डौसम्म गएको तर कोरोना पोजेटिभ देखिएका कारण फर्किएर आएको स्थानीयले बताएका छन् ।

आ ‘त्मह ‘त्या गर्नुपर्ने कारण खुल्न सकेको छैन भने अहिले घ’ट’नास्थलमा प्रहरीले अनुसन्धान थालेको छ । उनीहरु झु ‘ण्डि’ एको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुरुंगाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 188
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    188
    Shares

प्रतिक्रिया दिनुहोस !