अ’गु;ल्टाले हा ने’र छोराले गरे बुवाको ह’त्या

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

रोल्पाको त्रिवेणी गाउँपालिकामा छोराले अ’गु’ल्टो प्र’हा’र गर्दा बुबाको मृ’त्यु भएको छ। त्रिवेणी गाउँपालिका–४ चालढुङ खोलाका टेकबहादुर नेपालीले ६० वर्षीय लक्ष्मीमनको ह’त्या गरेको प्रहरीले जनाएको छ।

आफ्नै छोराबाट आज लक्ष्मीमनको ह’त्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हाे। इलाका प्रहरी कार्यालय होलेरी र प्रहरी चौकी बुढा गाउँको टोली घ ट’नास्थ’ल पुग्दा लक्ष्मीमनको ह’त्या गरी खाटमा सुताएको अवस्थामा श’व फेला परेको प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिए।

छोराको कु;ट पि;ट’बाट मृ’त्यु भएका लक्ष्मीमनको मृ’त्यु’को कारण परिवारले ढा क;छो’प गरी लु’काउ’न खोजे पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट छोराले नै ह’त्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवेदीले बताए।

ह’त्यामा संलग्न टेकबहादुरलाई इलाका प्रहरी कार्यालय होलेरीले नियन्त्रणमा लिएर थप अ नु;स’न्धान गरिरहेको उनले जानकारी दिए।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 128
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    128
    Shares

प्रतिक्रिया दिनुहोस !