टिकटक भिडियो बनाउँदा अपार्टमेन्टबाट युवती ख से:प’छि…

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

इस्तानबुल (एजेन्सी), ८ भदौ टिकटकका लागि भिडियो खिच्ने क्रममा एक युवतीको नौ तलाबाट ख से;र ज्या;न गएको छ । टर्कीकी २३ वर्षीय युवती बिभिन्न पोजमा भिडियो बनाउने क्रममा एउटा अपार्टमेन्टको नवौं तलाबाट ख से;की हुन् ।

कुब्रा डोगान नाम गरेकी ती युवती इस्तानबुलस्थित भतिजाको अपार्टमेन्टबाट ल;डे की हुन् । सूर्यास्त भइरहेको समयमा आकाशको लोभलाग्दो दृश्यलाई सेल्फीमार्फत कैद गर्ने क्रममा उनी ख;से की; थिइन् । अर्पाटमेन्टबाट १ सय ६० फिट तल सडकमा ख से;की उनको घटनास्थलमै मृ;त्यु’ भएको थियो ।

अर्पाटमेन्टबाट ख;स्नु’अघि कुब्राले आफ्ना भतिजासँग विभिन्न पोजमा सेल्फी खिचेकी थिइन् । स्थानीय समयअनुसार साँझ साढे सात बजे अपार्टमेन्टको छानोको छेउमा गएर तस्बिरका लागि पोज दिँदा उनी ख;से ‘की’ थिइन् ।

पछिल्ला समयमा टिकटकमा भ्युज र लाइक बढाउन विभिन्न ख ‘त;र’ना’क पोजमा तस्बिर र भिडियो खिच्ने होड प्रायः टिकटक प्रेमीमा देखिन्छ । अनौठो दृश्यलाई कैद गर्ने नाममा विभिन्न विकृति र विसंगति दोहोरिएको विज्ञहरुको भनाई छ । यसअघि पनि पूर्वी टर्कीमा टिकटक भिडियो खिच्दा एक युवकको ज्या;’न’ गएको थियो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

प्रतिक्रिया दिनुहोस !