पुजा गर्न भनेर हिँडेकी रुपाको श’व मकैबारीमा क्ष’त’वि’क्ष’त अवस्थामा : ब’ला’त्कारपछि ह’त्याको आशकां

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

कालिकोटको खाँडाचक्र नगरपालिका– ६ की १६ वर्षीया किशोरीको श’व क्ष’त’वि’क्ष’त अवस्थामा मकैबारीमा भे’टि’ए’को छ। भदौ ४ गते घरबाट पूजा गर्न मन्दिर गएकी निरू विकको श’व’ घरनजिकैको मकैबारीमा क्ष’त’वि’क्ष’त अवस्थामा भेटिएको हो।

शरीरका विभिन्न भाग छु’ट्टि’ए’को र जं’ग’ली जन’वा’रले खा’ए’को’ अ’वस्था’मा चार दिनपछि श’व’ भेटिएको स्थानीय वसन्त सुनारले बताए। किशोरीको ब’ला’त्का’र पछि ह’त्या’ भएको आ’शं’का गरिएको छ। ‘श’व क्ष’त’वि’क्ष’त अवस्थामा भेटिएको छ,’ सुनारले भने, ‘किशोरीको ब’ला’त्कार पछि ह’त्या गरेको आ’शं’का गरेका छौँ । पो’स्ट’मा’र्टम रि’पाे’र्टप’छि त्यो कुरा थाहा होला ।’

मृ’त’क किशोरीको श’व’ पो’स्टमा’र्टममा लागि जिल्ला अस्पताल कालिकोटमा राखिएको छ। घ’ट’ना’को विषयमा अनु’स’न्धा’न गर्न प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कालिकोटको टोली खटिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख (डिएसपी) चक्रबहादुर शाहले जानकारी दिए।

‘मृ’तकको त’ल्लो भागको श’री’र पू’रै छैन । माथिको श’री’र कि’रा’ परेको अ’वस्थामा छ,’ उनले भने, ‘ब’ला’त्का’र गरेर ह’त्या’ भएको वा अन्य कारणले मृ’त्यु’ भएको हो भन्ने विषयमा प्रहरीले ग’ह’न ढंगले अनु’स’न्धान गरिरहेको छ ।’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

प्रतिक्रिया दिनुहोस !