पानीपुरी खादै हुनुहुन्छ भने हो सि;या’र ! पानिपुरीमा पि सा’ब मि’सा’इरहेको भिडियो भाइरल (हेर्नुहोस)

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं, भदौ ९। पानीपुरीमा पि सा’ब मिसाइएको भिडियो सार्वजनिक भएको छ। उक्त घटना भारतको आसामस्थित गुवाहाटी क्षेत्रको हो। भिडियोमा ठेलावालाले जगमा पि;सा’ब गरेर पानीपुरीको पानीमा मिसाइरहेको देखिन्छ।

उक्त भिडिओ भाइरल बनेपछि प्रहरीले आरोपीलाई प’क्रा’उ गरेको छ। ठेला सञ्चालक ६० वर्षीय अक्रुल सहानीलाई प्रहरीले प’क्रा’उ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पि’सा ब मि’ साइरहेको भिडियो अमर ज्योती नामक फेसबूकबाट सार्वजनिक गरिएको थियो।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

प्रतिक्रिया दिनुहोस !