बस दु’र्घ’ट’ना: दुईको मृ’त्यु, ४१ घा’इते !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

सिन्धुपाल्चोकको ठोकर्पाबाट कालिका हुँदै काठमाडौं जाँदै गरेको बस दुर्घ’ट’ना हुँदा दुई जनाको मृ’त्यु भएको छ। कोशीपारि यातायातको बा३ख ८०३० नम्बरको बस सुनकोशी–३ छापमा दु’र्घ’टना भएको हो।

घ’ट’नामा ४१ घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। बस ओरालो बाटोको मो’डमा आफैं अनि’यन्त्रि’त भई दु’र्घ’टना भएको प्रहरीले जनाएको छ।

बस्नेतका अनुसार १८ जना सिन्धु सदाबहार अस्पताल सिन्धुपाल्चोकमा, एक जना मध्यपुरठिमी अस्पताल भक्तपुरमा र २२ जना धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको छ।

धुलिखेल अस्पताल काभ्रेमा उपचारको क्रममा मृ’त्यु हुनेमा ललितपुर ठूलो दुर्लुङ घर भएका अन्दाजी ४०/४५ वर्षको पुरूष राजन बराम र अन्दाजी २०/२२ वर्षका पुरूष स’ना’ख’त हुन बाँकी रहेको बस्नेतले जानकारी दिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

प्रतिक्रिया दिनुहोस !